काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार मनोज गजुरेललाईपूर्व पत्नि मिना ढकालले दोस्रो विबाह गर्न नदिने बताएकी छिन् । मनोजको विबाहको मिति नजिकिएका बेला मिनाले टिकटकमा मनोजको परिवारको कुरा गर्दै आँफु पुनरावेदन अदालत गएर पनि मनोजको विबाहका लागि रोक्ने कोशिस गरेको बताएकी छिन् ।
मिनाले मनोजको परिवारले आँफुलाई कहिल्यै माया नगरेकोदेखि आफ्ना छोराछोरीहरुले दुखा पाइरहेका धेरै कुरा पछिल्ला ५ वटा भिडियोमा भनेकी छिन् ।
ADVERTISEMENT