काठमाडौँ । लोकप्रिय नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग धुमधामसँग विबाह गरिन् । सोमबार विवाह बन्धनमा बाधिँएकी श्वेतालाई सारा नेपालीले शुभकामना दिएर वैबाहिक जीवनको कामना गरिरहेका बेला मुकुन्देले भने श्वेतालाई गम्भिर आरोप लगाएका छन् । श्वेता विरुद्ध सामाजिक संजालमा गम्भिर आरोप लगाउँदै मुकुन्देले लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै ।
नायिका श्वेताले श्रीकृष्णको निधनपछि आँफु र श्रीकृष्ण अभिनित फिल्म कोहिनुर प्रर्दशन गर्दै सारा देशबासी तथा नेपाली भाषीहरुलाई एक पटक आफ्नो फिल्म हेरिदिन आग्रह गरेसँगै उक्त फिल्मले गज्जब ब्यापार गरेको थियो ।
ADVERTISEMENT