सुजल जिएम एक चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै घ,ट्ना लाई सामाजिक सन्जाल मा ल्याइसकेको सुजल ले आज भने कन्चन पुर को घ,ट्ना लाई लिएर आएको छ । सामाजिक सन्जाल बाट सयोग को अभियान चलाईएर गरीब दु,खी लाई सयोग गर्ने काम पनि गर्दछन । आउनुश हेरै यो भिडियो जुन भर्खरै सर्बजनिक भएको छ ।
ADVERTISEMENT