• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

by gazab g
March 6, 2021
in top news, समाचार, समाज
0
श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)
505
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका छन् । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि,कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार न,गरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज,वर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ ।पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम.एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि आज २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम.एलबाट १४ एम.एल अौषधिको डो ज पुर्याईएको छ ।

तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडे ।डाक्टरले केहिदिन अघि प्यारालाईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भयो।तेति मात्रै हैन दुबै हातहरु पनि निष्क्रिय हुँदै गईरहेका छन् ।कन्चनलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्यमा गम्भीर बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरे ।पछिल्ला केहिदिन यता कन्चनको दाईने खुट्टा निश्क्रिय भएपनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर हिजो भने त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरकत समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।

सत्ताईसौ दिनमा कन्चनका हात समेत चल्न छाडे ।तर अठ्याइसौ उन्तिसौ दिन आज भने कन्चनले आफ्ना आफन्तहरु पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था छ।८५ एम.एल ओखतिको डोजबाट सुरु भएको अहिले ६.५ यानकि उनको अवस्था सुध्रिने क्रममा रहेको आकलन गर्न सकिन्छ ।उन्चालिसौ दिन भने कन्चनको अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो।आज चालिसौ दिन उनको अवस्था एकदमै गम्भीर र बचाउन समेत गाह्रो भएको चिकित्सक बताउछन् ।कन्चनलाई कुनखालको निमोनिया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बताउँछन् ।

अस्ति` भ्यालेनटाईन डे´ प्रेमकै कारण यस्तो संघारमा पुगेको कन्चनलाई एक फेर बोलाउन समेत आइनन् अनिसा ,यति निस्टुरि कसरी कोहि हुदो हो ।कन्चनको अवस्था दिनानुदिन एकदम‌ै बिग्रदो अवस्थामा छ ,तल माथि जति बेला पनि जे हुनसक्ने चिकित्सक हरुले पनि बताइरहदा कन्चनको स्वास्थ्य खतराका बारे आकलन गर्न सकिन्छ ।४५ अौ दिन फेरि कन्चनलाई तिब्र ज्वरो बढेको थियो।अनि रगतको ईन्फेक्सन १८००० देखि २०,००० पुगेको थियो ।त्यसैगरि कन्चन उपर चलाइएको निमोनियाको अौषधिले कुनै पनि काम गरेको थिएन।निमोनिया घटेको पनि छैन र यथावत नै थियो।आखाबाट आँसु निरन्तर बगि नै रहन्थ्यो ।आखाबाट आँसु त खसिरहेको थिए तर आखाको कुनै पनि गति थिएन एकदमै सुस्त अवस्थामा थिए ।आखाका परेला समेत झिम्किदैनथिए।

४६ अौ दिन कन्चनलाई भ्याटिलेटरमा राखेको पनि हप्तादिन हुनलाग्यो ।पछिल्लो ८ दिन देखि एकदमै कडा खालको निमोनिया देखा परेको छ र उक्त रोग उपर अौषधि चलायमान भएपनि कुनै पनि खालको राम्रो या नराम्रो अौषधिबाट प्रतिक्रिया नआईसकेपछि त्यो अौषधि पनि रोकिएको छ ।हिजो र`गतको इन्फेक्सन २०,००० थियो भने हिजो १९००० मा झरेको छ ।उनका कानहरुले बोलाएको तरङ्ग सुन्न थालेको छ ।त्यशैगरि अस्ति देखिएको तिब्र ज्वरो पनि आज भने घटेको छ ।कन्चनको अवस्था सुधारिएको भन्ने आकलन पनि सायद गलत हुदो हो ।४८ अौ दिन कन्चनलाई तिब्र पसिना आइरहेको छ ।आखाबाट आशुहरु निरन्तर नै बगिरहेकोछ ।कन्चनको पछिल्लो रिपोर्टमा कन्चनलाई दुइवटा किटाणुहरु देखिएकोछ एजोब्याक्टर र सिउडोमोनस् ।यशै किटाणुको निर्मुलका लागि कन्चनलाई एन्टिबायोटिक पनि दिइएकोछ ।र`गतको इन्फेक्सन भने १५००० मा घटेको छ ।

अत: कन्चनका ती आँखाहरुले अनिशालाई नै पर्खिरहेको धेरैले आँकलन गरेका थिए । तर कन्चनको ममिका अनुसार उनले अनिशालाई भेट्न नचाहेको भताएकि छिन । अनिशाकि ममिले भनिन् ; “एकपटक होसमा आउँदा हामिले बाबुलाई सोधेका थियौ । अनिशालाई भेट्न मन लागेको छ हो भनेर सोध्दा उनले भेट्दिन भनेको थियो ।” अनि अर्को वाक्य उसले मेरो लाईफ ड्या, मेज भयो सम्म भनेको थियो । बस्, उसले बोलेको बोली यहि मात्र थियो ।
५१ अौ दिन कन्चन भेन्टिलेटरमा बसेको ११ दिन बितिसकेको थियो।हिजो र`गतको इन्फेक्सन २१००० को आशपास भैरहदा निमोनिया भने थोरै हदसम्म बिशेक भएको थियो।अन्तत कन्चनको अवस्था समग्रमा हेर्दा नत सुद्रिएको नै थियो नत बिग्रिएको थियो ।तर पछिल्लो दिनहरु भन्दा केहिहद भने सुधारिएको उनकै उपचारमा खटेका चिकित्सकले समेत बताएका थिए।

५२ अौ दिन कन्चनको अवस्था फेरि बिग्रिएको थियो र`गतको इन्फेक्सन २२००० पुगेको थियो भने निमोनिया पनि बढेको थियो ।तेस्रोपटक भेन्टिलेटरमा राखिएको आज १४ अौ दिन पुगिसकेको छ ।हिजो आमा निरन्तर नै रोइरहनु भयो आफ्नो सन्तान आमा बुवालाई सप्रेर जाओस् भन्ने नै त हुन्छ तर भगवान समेत नभएको लाग्न थालिसकेको समेत बताउनुभएको थियो ।कन्चन निरन्तर रोइनै रहेका थिए,आखाबाट आँसु लगातार बगिरहेकै थियो ।स्वास्थ्य अवस्था सप्रेला भन्दाभन्दै झनझन बिग्रदो थियो ।आमाको अनुसार हिजो कन्चन निकै नै सिकिस्त अवस्थामा थिए ।

कन्चनकि आमा बुढेसकालमा लठ्ठिको सहारामा कन्चनलाइ अस्पतालसम्म हेर्न आउनु भयो ।अहिलेका युवा पुस्ता पिडिलाइ सन्देश दिदै उहाँ भन्नुहुन्छ यो लब भन्ने चिज कसैले पनि नगर्नु यदि गर्नेनै हुदा सहि ठहराएर मात्रै गर्नु ।अनिशालाइ इङ्गित गर्दै आमा भन्नुहुन्छ कन्चनलाइ त यस्तो मृ`त्युको छेउमा पुर्यायौ अरुलाई चहि यस्तो नगर्नु है।केटि पक्षले कन्चनलाइ कु`टेको गलत ठहराउदै तिनिहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिनुभयो।५५ दिन अनि तेस्रो पटक भेन्टिलेटरमा बसेको पन्ध्रौ दिन ।कन्चनलाई ब्लड चढाइएको छ ।तिब्र ज्वरो र शरिरमा हेमोग्लोबिनको कमि भएसग‌ै उनलाइ ब्लड चढाइएको हो।जरो निरन्तर पढेको बढेनै छ ।

ADVERTISEMENT

अस्ति मात्रै हेमोग्लोबिन कम भयो भन्दै र`गत चढाइएको थियो अहिले भने फेरि वाइट ब्लडको कमि भएको छ ।शरिरभरि सेतो र`गतको मात्रा मात्र ४५००० छ।कन्चनले अनिशा बिना आफू बाच्नै नसक्ने र आफुलाइ माफि दिन समेत आमासग आग्रह गरे ।अनिशा तिमिलाइ आमाको अनि कन्चनको आशुले पिरोल्ने छ ।हिजो सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घाउहरु देखिएको कन्चनको ममिले बताउनुभएको थियो ।ठाउठाउमा छालाहरु गएजस्तो रातो रातो धब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिलेटरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नुपर्ने भनिएपनि कन्चनको शरिरमा सेतो र`गतको कमि हुन आउदा त्यो झिकिएको थिएन् ।हिजो मात्रै कन्चनलाइ चार पाउन्ड र`गत चढाइएको हो ।

हिजो कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भयो ।यो एकदमै दुखद खबर हो ।आज कन्चनलाई रगतको मात्रा अझै भनौ सेता रक्तकोषको मात्रा कम भएको छ । आज ५९ औँ दिनमा कनचनालाई हङकङबाट यति धेरै सहयोग आएको छ । हेर्नुस भिडियो :

Share202Tweet126Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई
फिचर

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft
समाचार

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)
Uncategorized

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
top news

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!