स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि संगम भण्डारि भन्छिन कि श्वेतालाई हामिले के सल्लाह दिनु हामी त उनको अगाडि भुसुना होनि ।श्वेता त एकदमै माथि आकाशमा उडिराको मान्छे हामी त जमिनमै साइकलमा हिडेको मान्छे उ त पिलेनमा हिडेको मान्छे ,हामिले सल्लाह नै दिनुपर्दैन् नि उ आफैलाई थाहा छ । त्यति मात्रै हैन उनले यो पनि भनिन् कि माझी बस्तिको नाममा आफुले चक्लेट पनि खाको छैन् एउटा पुस्टकारिनै खाको छैन् भन्ने कुरो आफुलाई अपाच्य भएको बताउछिन् ।श्रि कृष्ण श्रेष्ठ संघर्षले एकदमै दुख गरेर मात्रै जिरो बाट हिरो भएको मान्छे हो । श्वेता खड्का र आफ्नो माइति पनौति खोपासि एउटै वडा एउटै गाउँ भएको समेत खुलाइन् ।सबैको आफ्नोे समय आउँछ र हिरा माटोमा जानै पर्छ र माटो आफैमा परिणत हुने समेत व्यङ्ग सैलिमा उनले श्वेतालाइ कटाक्ष गरिन् । त्यति मात्रै हैन स्वर्गीय श्रि कृष्णको दुब्लिकेट भन्दै हिड्नेहरु प्रति आफ्नो आपत्ति रहेको र यस्ता डुब्लिकेट जसरि आए उसैगरि हराउने र आफ्नै मौलिकता लिएर आउने मात्रै टिक्ने समेत बताइन्। थप हेर्नुस् भिडियो सामाग्रि :
कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए, भने विबाह त मज्जाले गर्ने हो : लोकप्रिय हास्य अभिनेता मनोज गजुरेलले कमेडी च्याम्पियनको मञ्चबाट नै आँफुले विबाह गर्न लागेको कुरा बताएका छन् । यसअघि केही अन्तरवार्तामा विबाह गर्ने सुचना मात्रै चुहाएका मनोजले जज गर्दै आएको रियालिटी शो कमेडी च्याििम्पयनको दोस्रो सिजनको पहिलो शोमा नै भने ऋचाजीले विबाह गर्नुभयो । म गर्ने तयारीमा छु । मीना ढकालसँग करिब ३ वर्ष अघि डिर्भोस गरेका मनोजले पूर्वकी युवतीसँग विबाह गर्न लागेको बताएपनि को हुन् भन्ने विषयमा अहिलेसम्म केही बोलेका छैनन् । एक छोरा र १ छोरीका पिता समेत रहेका मनोजसँगै उनका दुवै छोराछोरी बस्दै आएका छन् । यसअघि आमा मिासँग बस्दै आएकी छोरी पनि मनोजसँगै नै फर्किएको मनोजले यसअघिका अन्तरवार्तामा बताउँदै आएका छन् । मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोज विवाह बन्धनमा बाँधिने खबरपछि उनलाई शुभकामनाको ओइरो नै लागेको छ ।
एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ? बाइक किन्नेहरु उत्साहित बनेर सोरुम पुगे :- बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।यो पनि , नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता : होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए ।
नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दै उनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने बताए ।गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्ने उनले बताए ।‘क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले परिवारको अनमोल यादहरूलाई आश्चर्यजनक बोकेह पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दछ । ब्लर पृष्ठभूमिमा प्रोफेशनल फोटोहरू खिच्न पाट्र्रेट मोडको साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्नुहोस् । र, कलर रिच तथा र क्रिप्स कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्नुहोस् । सहयोगी स्टोरेज सूचकहरूले स्पेसको सबै चिन्ताहरु ह्टाउछ ताकि तपाईं स्न्यापलाई जारी राख्न सक्नुहुन्छ’, कम्पनीले भनेको छ
फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित) : दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आ फ्ना छुट्टै बिशेषता बोकेको छ । राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ ।तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।
मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्। जिरी भन्ने बित्तिकै पर्यटक पनि उतिकै आउने गरेको पाईएको छ। स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो ।साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ । यस्तै जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ यो भन्दिर दर्शन गर्दा जे मागे तेहि पूरा हुने पनि बिश्वास गरिन्छ ।हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजनहरु आउने गरेका छन्। जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरमा रहेको कुण्डमा ठुला नागको आकृति देखिने पनि गरेको स्थानीयको भनाई छ । त्यस्ता आकृति देख्नको लागि भक्तजनमा पबित्रता हुनुपर्ने र जे माग्यो त्यहि पुरा हुने पनि बिश्वास रही आएको छ ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ।हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्।हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ।
हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”।गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा। यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।