• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

दुबई पुगे लगत्तै पूजाले आकाशलाई छाडिदिइन्, पूजाको भर परेका आकाश अब के गर्लान् ?

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

दुबई पुगे लगत्तै पूजाले आकाशलाई छाडिदिइन्, पूजाको भर परेका आकाश अब के गर्लान् ?

by gazab g
March 8, 2021
in मनोरञ्जन
0
512
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लोकप्रिय नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा यतिबेला दुबई घुमघाममा ब्यस्त छन् । यो चर्चित जोडीले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनको अवसर पारेर दुबईमा घुम्ने योजना बनाएको हो । यो चलचित्रको केही दृश्य र गीतको छायांकनका लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, सोनम तोप्देन, निर्देशक सुदर्शन थापा, कोरियोग्राफर कविराज गहतराज लगायतको टोली दुबई पुगेको बताइन्छ । चलचित्रको करिब २ सातासम्म दुबइका विभिन्न स्थानमा छायांकन हुने निर्माता सुर्दशन बताउँछन् ।

अब त छायांकन सकिन्छ होला नी भन्ने प्रश्नमा पूजाले भनिन्–‘अब त सकिन्छ । दर्शकले चाडै हेर्न पाउनुहुनेछ ।’ चलचित्रको छायांकन लण्डनको साथमा नेपालको मुस्ताङ र काठमाण्डौमा पनि गरिएको छ । यो चलचित्रको प्रदर्शन मिति भदौमा तोकिएको थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन सकेन । अब, यसको प्रदर्शन कहिले हुन्छ, अझै पक्का छैन ।

अभिनेत्री अनुपमासँग विवाह गर्दै क्रिकेटर जसप्रित बुमराह, को हुन् अनुपमा ? तस्वीरहरू हेर्नुहोस् : क्रिकेटर जसप्रित बुमराहले अभिनेत्री अनुपमा परमेश्वरनसँग विवाह गर्दैछन् । यद्यपि अहिलेसम्म यो विवाहको औपचारिक घोषणा भइसकेको छैन र विवाहको मिति पनि सार्वजनिक गरिएको छैन ।
अनुपमा दक्षिण भारतीय अभिनेत्री हुन् । उनी मलायालम फिल्मकी चर्चित अभिनेत्री हुन् । यसबाहेक उनले तमिल, तेलुगु र कन्नड फिल्ममा पनि काम गरेकी छिन् । अनुपमाले २०१५ मा फिल्म प्रेममबाट डेब्यू गरेकी थिइन् । यो फिल्मका लागि उनले उत्कृष्ट डेब्यू अभिनेत्रीको पुरस्कार पनि पाएकी थिइन् ।

त्यसपछि उनी तेलुगु उद्योगमा आइन् र नागा चैतन्यासँग प्रेममकै तेलुगु संस्करणमा काम गरिन् । यसका अलावा उनले नितिनसँग फिल्म अ आ मा पनि काम गरिन् । तमिल सुपरस्टार धनुषसँग फिल्म कोडीमार्फत अनुपमाले तेलुगु डेब्यू गरिन् । २०१९ मा अनुपमाले नटसर्वाभोमाबाट कन्नड फिल्ममा डेब्यू गरिन् । २०२० मा उनले नेटफ्लिक्स फिल्म मनियारायिले अशोकनबाट डिजिटल डेब्यू गरिन् । रिपोर्टका अनुसार बुमराह र अनुपमाको विवाह यही हप्ता गोवामा हुन सक्छ । यी दुवैले एकैपटक कामबाट विदा लिएपछि उनीहरुको विवाहको चर्चा सुरु भएको थियो । बीसीसीआइले बुमराह केही समय विदामा रहने घोषणा गरेको केही दिनमै अनुपमाले पनि इन्स्टाग्राममा ‘ह्याप्पी होलिडे टु मी’ पोस्ट गरेकी थिइन् । यसअघि २०२० मा पनि बुमराह र अनुपमा साथमा रहेको चर्चा थियो । त्यतिबेला अनुपमाले आफूले बुमराह एक क्रिकेटर हुन् भन्ने बाहेक उनको बारेमा अरु थाहा नभएको र आफूले व्यक्तिगत रुपमा बुमराहलाई नचिन्ने बताएकी थिइन् ।

ADVERTISEMENT
Share205Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्
मनोरञ्जन

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह
मनोरञ्जन

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल
मनोरञ्जन

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी
मनोरञ्जन

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!