• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
एक दिनमै बन्छ यति राम्रो घर-गोठ ! पत्याउनु भएन ? भिडियो हेरेपछि नपत्याएर सुखै हुन्न, ६ लाखमा चार कोठे घर

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

एक दिनमै बन्छ यति राम्रो घर-गोठ ! पत्याउनु भएन ? भिडियो हेरेपछि नपत्याएर सुखै हुन्न, ६ लाखमा चार कोठे घर

by gazab g
March 10, 2021
in top news
0
एक दिनमै बन्छ यति राम्रो घर-गोठ ! पत्याउनु भएन ? भिडियो हेरेपछि नपत्याएर सुखै हुन्न, ६ लाखमा चार कोठे घर

राजेश रुम्बा लामाको चितवनमा तामाङ ब्लक उद्योग संचालित छ । उनको तामाङ ब्लक उद्योग पुर्वी चिवनमा निकै चर्चित छ । राजेशले संचालन गरेको उद्योगले एकदिनमै घर गोठ निर्माण गरेर घरधनीलाई हस्तान्तरण समेत गर्ने गरेको छ ।

एक दिनमै घर गोठ बन्ने भएपछि उनको ब्लक उद्योगको चर्चा चुलिएको हो । राजेशले तमाङ ब्लक उद्योगको शाखा कार्यालय मकवानपुरमा समेत खोलेका छन् । निम्न आय स्रोत भएका व्यक्तिका लागि एक दिन घर गोठ निर्माण सेवा प्रभावकारी बन्दै गएको राजेश बताउछन् ।

‘घरधनीले भने अनुसार घर बनाउन थप समय लाग्न सक्छ’ राजेशले भने, ‘तर मेरो टिमले घर गोठको नमुना एक दिनमै तयार पारिदिन्छ ।’ कम्तीमा चार कोठाको घर तयार पार्नको लागि ६ लाख देखि ८ लाख सम्म खर्च लाग्ने उनले जानकारी दिए ।

ADVERTISEMENT

तामाङ ब्लक उद्योगले निर्माण गरेको घर चालिस बर्ष सम्म टिक्ने राजेशले दाबी गरेका छन् । ‘हामीहरुले बनाएको घर भुकम्प प्रतिरोधी हुन्छ’ उनले भने, ‘७२ सालको भुकम्पले पनि हामीले बनाएको घरमा कुनै क्षती भएन ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

‘सिसा सरी’ ल्याए संगीतकार आधारले
top news

‘सिसा सरी’ ल्याए संगीतकार आधारले

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com