• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
वृत्तचित्र ‘आइ एम बेलमाया’ को चर्चा, अन्तर्राष्ट्रिय नारी दिवसमा बेलायतमा  देखाइयो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

वृत्तचित्र ‘आइ एम बेलमाया’ को चर्चा, अन्तर्राष्ट्रिय नारी दिवसमा बेलायतमा देखाइयो

by gazab g
March 10, 2021
in मनोरञ्जन
0
वृत्तचित्र ‘आइ एम बेलमाया’ को चर्चा, अन्तर्राष्ट्रिय नारी दिवसमा बेलायतमा  देखाइयो

काठमाडौँ । एशियन महिला एसोसिएशन  (आमा)  युकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । श्रद्धा गुरुङ मोडेरेटर रहेको कार्यक्रम  शनिबार र आइतबार २ दिन भर्चुयल जूम मार्फत विशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो । कोभिड–१९ का कारण भर्चुयली मनाइएको कार्यक्रममा ‘आइ एम बेलमाया’ नामक वृत्तचित्र प्रर्दशन गरिएको छ । गरिबीको रेखामुनि जन्मिएकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सकुन् भन्ने उदेश्यले उक्त वृत्तचित्र प्रर्दशन गरिएको थियो । वृत्तचित्र प्रर्दशनबाट संकलित ८ सय २ पाउण्ड मध्ये केही रकम बेलमायालाई र केही रकम वृत्तचित्र निर्माण समूहलाई प्रदान गरिने छ । यस वर्ष विश्वभर “चुज टु च्यालेञ्ज” नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको अवस्थामा आमाले विगतको भन्दा फरक ढंगले उक्त दिवस मनाएको हो । 

अहिले संसारभर महामारीको रुपमा फैलिरहेको सहभागीहरुको भनाई थियो । एसोसिएशनकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आई एम बेलमायाकी निर्देशक सु कार्पेन्टर, बेसहारा लाश व्यवस्थापनमा महत्वपूर्व भूमिका निभाउँदै आएकी सपना रोका मगर, ब्रिटिश गोर्खा आर्मीकी क्याप्टेन अंशु गुरुङ, वारिष्टर स्नेह शाक्य श्रेष्ठ लगायतले नेपाली महिलाहरुले भोग्दै आएको समस्या, संघर्ष, चुनौती, संभावना, उत्थान, अधिकार लगायतको विषयमा आ–आफ्नो विचार राख्नु भएको थियो । उहाँहरुले  अझै पनि महिलाहरुलाई आफ्नै घरमा विभेद रहेको बताउँदै विभेदको अन्त्य घरैबाट हुनु पर्नेमा उहाँहरुले जोड दिनु भयो । त्यस्तै, विगत केही वर्षदेखि बेसहारा लाशको व्यवस्थापनमा जुट्दै आएकी सपना रोका मगरको अभियानलाई सहयोग गर्न चाहनु हुने महानुभावहरुले “गो फण्ड” मार्फत सहयोग गर्न एशिएन महिला एसोसिएशन  (आमा)   युकेले सम्पूर्णमा अपिल समेत गरेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com