• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
केकी अधिकारीलाई संस्कारी नायिका भनेर खुलेर चौतर्फि तारिफ गरेकी संगमले आँचललाई काम नलाग्ने मात्तिएकी भनेको अन्तरवार्ता भाइरल, तनावमा आँचल, हेर्नुहोस् भिडियो

केकी अधिकारीलाई संस्कारी नायिका भनेर खुलेर चौतर्फि तारिफ गरेकी संगमले आँचललाई काम नलाग्ने मात्तिएकी भनेको अन्तरवार्ता भाइरल, तनावमा आँचल, हेर्नुहोस् भिडियो

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

केकी अधिकारीलाई संस्कारी नायिका भनेर खुलेर चौतर्फि तारिफ गरेकी संगमले आँचललाई काम नलाग्ने मात्तिएकी भनेको अन्तरवार्ता भाइरल, तनावमा आँचल, हेर्नुहोस् भिडियो

by gazab g
March 11, 2021
in मनोरञ्जन
0
केकी अधिकारीलाई संस्कारी नायिका भनेर खुलेर चौतर्फि तारिफ गरेकी संगमले आँचललाई काम नलाग्ने मात्तिएकी भनेको अन्तरवार्ता भाइरल, तनावमा आँचल, हेर्नुहोस् भिडियो

काठमाडौ । पाली चलचित्र क्षेत्रकी पुरानो कलाकार हुन्, सँगम भण्डारी । रेडियो  नेपालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल सँगम काभ्रैकी हुन् ।परिवारर समाजले यस क्षेत्रमा आउन रोक लगाउने र साथ, हौसला नदिने त्यो समयदेखि यो समयसम्म क्रिाशिल सँगमले थुप्रे चलचित्र र टेलि चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेकी छिन् । तलहरी चलचित्रबाट चलचित्र यात्राको थालनी गरेकी उनले राजेश हमालको आमाको भुमिकादेखि अन्य धेरै चलचित्रहरुमा नकारात्मक चरित्र पनि बहन गरेकी छिन् ।

केहि बर्ष बेलायतमा बसेर हाल फेरी यस क्षेत्रमा क्रियाशिल सँगमले पछिल्लो समय चलचित्र मेरो हुने कहिले र क्रिँगे दाउमा अभिनय गििरन् । हिजोआजका कुरा लगायत अन्य धेरै सिरियल हेर्नेले उनलाई हालसम्म पनि सम्झन्छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा सँगमले चलचित्र क्षेत्रका बिक्रिति बिसँगतीदेखि सबै क्षेत्रका कुराहरु गरिन् ।श्रीकृष्ण श्रेष्ठको मिल्ने साथीको रुपमा रहेकी सँगमले श्वेता खड्काको पछिल्लो बिवाद र बिहेलाई यसरी हेरिन् र यस्तो बताईन् । साथै राजेश हमालको चलचित्रमा उनको आमा बनेकी सँगमले भारतमा एक चलचित्र छायाँकन हुँदा राजेश हमालले सलमान खान, आमिर खान, सन्जय दत्तलाई वास्ता नगरेको किस्सा पनि सुनाईन् । भिडियो हेर्नुस

यो पनि पढ्नुहोस्:महारुद्र थानलाई पर्यटकीय गन्तव्य बनाइने- पोखरा महानगरपालिका–३३ बरपाण्डेथुमस्थित ३२५ वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छे«, लमजुङलगायत हिमालका साथै पोखरा र लेखनाथका रमणीय तालसहित अन्य भूभाग एकसाथ अवलोकन गर्न सकिने सो ठाउँको प्रवद्र्धन र विकासका लागि पहल थालिएको हो ।धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्दै यसलाई पर्यटकीय नगरी पोखराको अर्को महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न ऋषेश्वर भुवाइ ९ऋतु०का अध्यक्षतामा महारुद्र पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिका उपाध्यक्षमा राधिका आचार्य, सचिवमा मनु कार्की, सहसचिवमा दीपेन्द्र आचार्य र कोषाध्यक्षमा केशवराज आचार्य रहनुभएको छ ।

समितिका सदस्यमा भोजराज शर्मा पौडेल, जगत्राज आचार्य, गोविन्दराज लम्साल, गोपाल गुरुङ, कृष्णप्रसाद आचार्य, मीना भण्डारी र लीला नेपाली रहनुभएको छ । समितिले समाजका २५ उच्च प्रतिष्ठित व्यक्तिलाई सल्लाहकारका रूपमा चयन गरेको छ । महारुद्र थानको विशिष्ट ऐतिहासिक महत्व रहेको बताउँदै अध्यक्ष भुवाइले विभिन्न अध्ययन तथा अनुसन्धानबाट ३२५ वर्षअघि जुम्लाबाट आएका एक व्यक्तिले महारुद्रको शिलालाई झोलामा बोकेर ल्याई यहाँ स्थापना गरेको पाइएको जानकारी दिनुभयो ।

बरपाण्डेथुम र आसपासका सर्वसाधारणले आराध्यदेवका रूपमा परापूर्वकालदेखि पूजाआजा गर्दै आएको महारुद्र थानमा आगामी दिनमा शिव महापुराण लगाउँदै विशाल महारुद्रको मूर्तिसहितका संरचना निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिइएको उहाँले बताउनुभयो । लामो समयसम्म सामान्यरूपमा शिला पूजा गर्दै आइएकामा विसं २०२५ मा सानो ढुङ्गाले छाएको मन्दिर स्थापना गरिएको र विसं २०५४ मा हालको मन्दिर निर्माण गरिएको जनाइएको छ । पर्यटकीय विकासलाई लक्ष्य गरी गुरुयोजना तयार गर्न लागिएको र मन्दिरलाई शिव पाञ्चायनका रूपमा प्यागोडा शैलीमा निर्माण गर्ने, भ्यूटावर बनाउनेलगायत सोच रहेको समितिले जनाएको छ ।यो पनि पढ्नुहोस्:लालझाडीमा आधुनिक उद्यान निर्माण हुने-लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा  रु पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण शुरुआत गरिएको छ  । यसका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार समेत भएको छ । 

ADVERTISEMENT

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले रु तीन करोड ३० लाख र गाउँपालिकाले रु एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण  अगाडि बढेको हो । 
उद्यान निर्माण हुने स्थानको छनोट गरी गाउँपालिकाले पर्खाल लगाउन शुरुआत गरेको छ । उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल, विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढङ्गले सजाउने काम गरिने गाउँपालिका अध्यक्ष मदनसेन वडायकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिने छन् । उद्यानलाई आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी उद्यान निर्माण हुने बताइएको छ । “उद्यान निर्माण गर्दा जैविक विविधतासँगै राना थारू समुदायको संस्कृतिलाई समेत ध्यान दिइनेछ”, उहाँले भन्नुभयो, “जसबाट यस क्षेत्रको मौलिकता पस्किन सकियोस् ।”निर्माण हुने उद्यानलाई जिल्लाकै नमूनाका रूपमा बनाइने उहाँले जानकारी दिनुभयो । “उद्यान निर्माणपछि आन्तरिक पर्यटक पुग्छन् नै”, अध्यक्ष बडायकले भन्नुभयो, “बाह्य पर्यटकलाई समेत यहाँसम्म पु¥याई गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनसमेत सघाउ पुग्छ ।” उद्यान क्षेत्रसँगै जोडिएको लालझाडी संरक्षण क्षेत्रको दृश्यसमेत पर्यटकले नियाल्न पाउनेछन् । उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने योजना गाउँपालिकाले अघि सारेको छ । उद्यान झण्डै १० बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com