• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बखतको मायालाई बेवास्ता गर्दै बखतसँग छुट्टीएकी प्रतिभा अर्का पुरुषसँग यस्तो अवस्थामा फेला परिन्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बखतको मायालाई बेवास्ता गर्दै बखतसँग छुट्टीएकी प्रतिभा अर्का पुरुषसँग यस्तो अवस्थामा फेला परिन्

by gazab g
March 14, 2021
in मनोरञ्जन
0
बखतको मायालाई बेवास्ता गर्दै बखतसँग छुट्टीएकी प्रतिभा अर्का पुरुषसँग यस्तो अवस्थामा फेला परिन्

काठमाडौ । भा इरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अ नपेक्षित वि योग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डि भोर्सको खबरले शुभचिन्तकहरु समेत चि न्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध वि ग्रिएको खु लासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।

प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई ग ल्ती गरेको आ रोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो अ समझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ ।

उनीहरुले यो भेटमा नयाँ कुरा पनि खु लासा गरेका छन् । जतिबेला सामाजिक सञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् । केही समय संगै बस्ने सम्झौता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा युट्युवमा भाइरल गरेको प्रतिभाको आ रोप छ । यसैबिच प्रतिभा अर्का पुरुषसँय टिकटकमा देखा परेकी छिन् । टिकटका प्रयोगकर्ताहरुले प्रतिभाले धोका दिनुको कारण यस्तो पो रहेछ भन्दै कमेन्ट गरेका छन् ।

बखत र प्रतिभापछि अर्को जोडी २ वर्षीया छोरी सहित आए मिडियामा आएका थिए । नेपालमा एक पछि अर्को भाईरल हुनेको संख्या बढी रहेको छ। भाईरल भन्ने शब्दले नेपालमा जरो गाडेको बेला लेटाङ नगरपलिकामा अर्का एक जोडी फेला परेका छन्। केही समय अघि अशोक दर्जी, त्यस पछि भुईकटर, काउली बुढी हुँदै आजभोली एउटा अनौठो जोडीले त्यो ट्याग पाएको छ। ति जोडी हुन् बखत बिष्ट र प्रतिभा चौधरी।

आफ्नो उचाई, तौल र जातले फरक यी जोडी नेपाल लगायत विश्वको मन तान्न सफल भए । आजभोली उनीहरु मनोरन्जनको पात्र बनेका छन्। यी जोडीले माया र साथ पाउनुमा धेरै आफन्तको समेत माया पाउन सफल भए भने त्यो जोडीको चर्चा सेलाउन नपाउर्दै त्यस्तै अर्को जोडी पूर्वी जिल्ला मोरङ्गको लेटाङ्ग नगरपालीकामा फेला पारेका छन्।

ADVERTISEMENT

लेटाङ नगरपालिका बरगाछीमा बस्ने विष्णु मगर श्रीमति सपना लिम्बु मगर भन्दा २ बर्ष कान्छा छन्। भने ३ फिट ४ ईन्च होचा पनि छन्। आज भन्दा ३ बर्ष अगाडी देखि मिगमा लभ परे पछि बिबाहमा परिणत भएको यो जोडीको अडिले १ वार्षकी छोरी छन्।

आथिक अभावका कारण झुप्रोमा जिवन गुजारीरहेका यि जोडीले सबै संग अवसर खोजिरहेका छन्। मुना मदन, लैला मजबु र रोमियो जुलियोको जस्तै माया र प्रेम साँच्चिकै उदाहरणीय छ भन्ने प्रमाण यि जोडीले यसरी प्रस्तुत गरेका छन्।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com