काठमाडौँ । भारतीय लोकप्रिय गायिका नेहा ककड विबाहपछि पहिलो पटक मिडियामा आएकी छिन् । नेहा गायक पति रोहनप्रित सिंहसँग बलिउड हाँस्यअभिनेता कपिल शर्माको शोमा पुगेका हुन् । शोमा कपिलले नेहालाई तपाईहरुको भेट कसरी भयो भन्ने प्रश्नमा नेहाले चन्दी्रगढमा आफ्नो पहिलो भेट नै रोमान्टिक भएको रहस्य खोलेकी छिन् ।
विबाह अघि नै विबाहको बारेमा बनाइएको नेहाको गीत विबाहको प्रचार गर्न लागी बनाइएको हो ? हनिमुन यात्रा कस्तो रह्यो ? बच्चा कहिले जन्माउने ? लगायतका रोमाञ्चक प्रश्न कपिलले सोधिेको कार्यक्रममा नेहा र रोहनले दिएका उत्तरहरु यस्ता रमाइला छन् । हेर्नुहोस् भिडियो
ADVERTISEMENT