• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पवित्र रिश्ताकी नायिका अङ्कितालाई यि निर्माताले राखेका थिए एक रात सुत्ने अफर, त्यसपछि…

Auto Draft

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पवित्र रिश्ताकी नायिका अङ्कितालाई यि निर्माताले राखेका थिए एक रात सुत्ने अफर, त्यसपछि…

by gazab g
March 24, 2021
in मनोरञ्जन
0
पवित्र रिश्ताकी नायिका अङ्कितालाई यि निर्माताले राखेका थिए एक रात सुत्ने अफर, त्यसपछि…
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टिभी शो पवित्रा सिस्तामा सुशान्त सिंहसँग काम गरेर लोकप्रियता कमाएकी भारतीय सुन्दरी नायिका अङ्किता लोखन्डेले सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडेको बताएकी छिन् । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अहिले ९ महिना पुगिसकेका बेला कुनै समय उनको प्रेममा परेकी अंकिताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको दाबी गरेकी छन् । यसको अलवा उनले करियरको सुरुवातको दिनको दुःखसमेत शेयर गरेकी छन् । हालैको एक अन्तरवार्ताका क्रममा उनले सुशान्तकै लागि भनेर शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’, सञ्जयलिला भंसालीको ‘बाजीराव मस्तानी’जस्ता सुपरहिट फिल्म छाडेको उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन् ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि पछुताउनेछौ ।’ सो समय आफूले विवाह गर्ने बारेमा सोचेको बताइरहँदा अहिले पुरा दिन सम्झेर आँफु साँच्चै पछुताएको उल्लेख गरेकी छिन् । उनले १९–२० वर्षको उमेरमा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग समेत बाहिर ल्याउँदै भनिन् मलाई फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न दबाब दिँदै निर्मातासँग सुत्न भनिएपछि ठाडै अस्विकार गरे । उनले भावुक हुँदै भनिन् मलाई कसैसँग सुत्नभन्दा आफ्नो स्वाभिमान ठूलो लाग्यो र अहिले जहाँ छु म आफ्नै स्वाभिमानका साथ काम गरिरहेको उल्लेख गरेकी छिन् । अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’का अलावा ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा काम गरेर चर्चा कमाएकी छिन् ।

ADVERTISEMENT
Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft
मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो
मनोरञ्जन

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस
मनोरञ्जन

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!