• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका वियोन्से आइन् नेपाल,  भन्छिन, ‘नेपाली केटासँग बिहे गर्छु’ , हेर्नुहोस् यो भाइरल अन्तरवार्ता

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका वियोन्से आइन् नेपाल, भन्छिन, ‘नेपाली केटासँग बिहे गर्छु’ , हेर्नुहोस् यो भाइरल अन्तरवार्ता

by gazab g
March 24, 2021
in मनोरञ्जन
0
फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका वियोन्से आइन् नेपाल,  भन्छिन, ‘नेपाली केटासँग बिहे गर्छु’ , हेर्नुहोस् यो भाइरल अन्तरवार्ता

काठमाडौं । नेपाली गीत फुलवुट्टे सारी गाएकी युगान्डाकी गायिका डे क्याप्टेन वियोन्सेले नेपालप्रति आफ्नो निकै ठुलो प्रेम रहेको बताएकी छन । उनले लकडाउनका कारण आफ्नो देश फर्कन नपाए पनि नेपालको मायाले यतै राखेको र भावी दिनमा नेपालमै बस्ने बताएकी हुन ।

नेपाली बोल्ने वियोन्सेले नेपाली युवासँगै विवाह गर्ने बताएकी छन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरु पनि उत्तिकै राम्रो लयमा गाउँ छिन् ।उनी भन्छिन्, ‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।’ नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी थिइन ।

उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा उनी आफैं फिचर्ड छिन् । मदन कृष्ण श्रेष्ठले वियोन्सेको प्रशंसा गरेका छन् । कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन । यो गीतको लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् । भिडियो : साइनिङ नेपाल

ADVERTISEMENT

चियाका पारखीहरुका लागि खुशीको खबर, नयाँ बानेश्वरमा खुल्यो मिट्ठो चिया पाइने मटका हाउस :- तपाई चियाको पारखी हो ? र मस्तसँग साथीहरुसँग गफ गर्दै चियाको चुस्कीमा रमाउन चाहानुहुन्छ भने तपाईका लागि खुशीको खबर छ । काठमडौँको नयाँ बानेश्वरमा शान्त वातावरणमा स्वादिष्ट चिया पिउने ठाउँ मटका हाउस संचालनमा आएको छ । एक विशिष्ट नेपाली शैलीको क्याफे र चिया पसलका रुपमा आफ्नो भिन्न परिचय बनाउन सफल मटका हाउस संचालनमा आए लगत्तैदेखि यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

साना माटोको कपहरूमा चियाले स्वागत गर्दाको मज्जा नै बेग्लै । चियाको प्रत्येक मटका फुल सुगन्धित, कुरा र स्वादमा बोल्ड हुन्छ। यो पूर्ण शरीरयुक्त पेय पदार्थ हो,यसमा दूधको एक राम्रो मात्रा पाउन सकिन्छ। जहाँ तपाई एक पटक पुग्नुमात्रै भयो भने पनि दोहेर्याएर जानु हुनेछ । मटका हाउसको यि रमाइला दृश्यहरु हेर्नुहोस

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com