• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
कञ्चनको निधनसँगै चितवनबाट उठ्यो उनको परिवारकै बास

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

कञ्चनको निधनसँगै चितवनबाट उठ्यो उनको परिवारकै बास

by gazab g
March 25, 2021
in समाचार, समाज
0
कञ्चनको निधनसँगै चितवनबाट उठ्यो उनको परिवारकै बास

काठमाडौ । कञ्चनको नि धन भएको तीन साता वितिसकेको छ । प्रेममा पाएको धोकाले उनी संसारवाटै विदा भए । दुई महिना बढीको उपचारले पनि कञ्चनलाई बचाउन सकेन । उनले गाउँकै एक युवतीलाई माया गरेका थिए । कञ्चन तिमिल्सेनाले चितवनवाट आफुले माया गरेकी युवतीलाई विवाह गरेर आमा बस्दै आएको कोठा काठमाडौमा लिएर गएका थिए । आमाकै अगाडी उनले युवतीसंग विवाह गरेका थिए ।

तर युवतीका माइतीले उनीहरुको विवाह स्वीकार गरेनन् । जसका कारण कञ्चनले वि ष से वन गरे । अस्पतालमा उपचारकै क्रममा कञ्चन दुई महिना पछि संसार छोडे । कञ्चनको आमाको माग छ, कञ्चनको श्रीमती बनेकी युवतीले धार्मीक संस्कार अनुसार किरिया र अन्तिम संस्कार गरुन् । तर युवतीले त्यो चाहना पुरा गरिदिइनन् । उनी कञ्चनको अन्तिम विदाईमा पनि सहभागी भइनन् ।

हिन्दु धार्मीक संस्कार अनुसार श्रीमतीले गर्नुपर्ने संस्कार पनि पुरा नगरेको कञ्चनको आमाको भनाई छ । उनीहरुले युवतीको परिवारका कारण कञ्चनले यस्तो कदम उठाएको भन्दै युवतीको परिवारलाई कारवाहीको माग गरेको छ । कञ्चनको निधन पछि पनि केही दिन उनीहरुले आफुहरुको माग पुरा नहुँदा सम्म शव नउठाउने बताएका थिए । जसका कारण तीन दिन सम्म कञ्चनको शव युवतीकै घरमा राखिएको थियो ।

ADVERTISEMENT

स्थानिय तहका प्रतिनिधि र प्रहरीले कञ्चनको अन्त्यष्टि पछि पनि कारवाही प्रकृया अघि बढाउन सकिने कुरा बताएपछि शव उठाइएको थियो । अहिले आफुहरुको माग पुरा नभएको भन्दै कञ्चनको परिवार राष्ट्रिय मानव अधिकार आयोग लगायतका स्थानमा न्यायको माग राख्दै निवेदन दिन काठमाडौ हिडेको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com