• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अर्कै केटा संग आफ्नै श्रीमतीको यस्ता तस्बिर देखेपछि श्रीमान बेहोस्, १३ वर्षका छोरा धरधरी रोए पछि श्रीमान भन्छन्, ‘फर्केर आउ प्रिय छोराको लागि म तिमीलाई स्वीकार्छु’ (भिडियो हेर्नुस्)

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अर्कै केटा संग आफ्नै श्रीमतीको यस्ता तस्बिर देखेपछि श्रीमान बेहोस्, १३ वर्षका छोरा धरधरी रोए पछि श्रीमान भन्छन्, ‘फर्केर आउ प्रिय छोराको लागि म तिमीलाई स्वीकार्छु’ (भिडियो हेर्नुस्)

by gazab g
March 26, 2021
in समाचार, समाज
0
अर्कै केटा संग आफ्नै श्रीमतीको यस्ता तस्बिर देखेपछि श्रीमान बेहोस्, १३ वर्षका छोरा धरधरी रोए पछि श्रीमान भन्छन्, ‘फर्केर आउ प्रिय छोराको लागि म तिमीलाई स्वीकार्छु’ (भिडियो हेर्नुस्)

काठमाडौ । कैलालीमा भएको एक घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ । लम्की चुहा नगरपालिका १ लम्कीमा भएको घटना सार्वजनिक भएको हो । हुर्कदै गरेको सानो छोराले ममी छिटो आउनु तपाईको निकै माया लागेको छ भन्दै धरधरी रोएका छन् । छोरो त्यसरी रुदै आमाको याद गरेको देखेर बुवाले पनि मन थाम्न सकेका छैनन् ।

छोरा छोडेर ३२ वर्षको महिला भावना भण्डारी अ१३ वर्षको छोरा र ४० वर्ष भन्दा माथिका श्रीमान छोडेर हराएकी हुन् । विमा कम्पनीको एजेण्टको रुपमा काम गर्ने भावनाले गाउँलेको समेत लाखौं रुपैया समेत लिएर गएको बताइएको छ । श्रीमान घरमै थिए, छोरा पनि घरमा नै थिए, तर वर्दियाका १९ वर्षका युवासंग गएको श्रीमानको दावी छ । झण्डै आफ्नो छोराको उमेर बराबरका युवासंग श्रीमती गएको भन्दै श्रीमानले दावी गरेका हुन् ।

श्रीमती भावना र ति १९ वर्षका युवाका तस्बिर समेत आफुसंग भएको उनले बताएका छन् । प्रेमी प्रेमीकाले गर्ने जस्तो हर्कत गरेका तस्बिर आफुसंग भएको श्रीमानको भनाई छ । श्रीमतीको काखमा बसेको, कपाल तानेको, काँधमा चढेको फोटो छ , श्रीमान भन्छन् । ति फोटोहरु देख्दा निकै नराम्रो लागेको छ ।

ADVERTISEMENT

सञ्जय भण्डारी उनका श्रीमान हुन् । उनी भन्छन्, छोराका लागि भएपनि एक पटक उ घर आओस् । छोरालाई सम्झाएर बुझाएर जे गर्न मन लाग्छ त्यही गरे हुन्थ्यो, उनले रुँदै भने । सञ्जय हेदा अलि सोझा देखिन्छन् । विमा कम्पनीमा एजेण्टको रुपमा काम गरेकी भावनालाई समाजवाट उठाएको ब्यवहार मिलाउन र छोरालाई पनि सम्झाउनका लागि घर फर्कन आग्रह गरेका छन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com