• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

by gazab g
March 27, 2021
in राजनीति
0
पुर्व मन्त्रि जोसीको अन्तिम बिदाईमा देखियो यस्तो भावविह्वल दृश्य, श्रीमती र छोरी बे’होस , रोकिएन कसैको आँसु (भिडियो)

काठमाडौं । शुक्रबार साँझ निधन भएका कांग्रेस नेता नवीन्द्रराज जोशीलाई लोकप्रिय र निष्ठावान नेताका रुपमा स्मरण गरिएको छ । २०७३ साल भदौं १० गते उद्योगमन्त्रीको रुपमा पद बहाली गरेपछि छोटो समयमा उल्लेखनीय उपलब्धीहरु हाँसिल गरेपछि उनी निकै लोकप्रिय बनेका थिए । मन्त्री छँदा नीतिगत तथा कानूनी सुधारसँगै संरचनागत तथा प्रक्रियागत क्षेत्रतर्फ उल्लेख्य कार्य गरेर उनले धेरैको ध्यान तानेका थिए ।

बाबु गजेन्द्रराज र आमा गीता जोशीबाट काठमाडौंको लाजिम्पाटमा जन्मिएका जोशी ०३६ सालको राजनीतिक आन्दोलनबाट सक्रिय राजनीतिमा आएका थिए । ३१ बर्षको उमेरमै काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएका जोशी नेविसंघको काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री समेत निर्वाचित भएका थिए । उनी उपमेयरमा हुँदा मेयरमा पीएल सिंह निर्वाचित भएका थिए ।

उपमेयर छँदा काठमाडौंमा खानेपानी ब्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका उनी पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री भएर प्रशस्त उपलब्धीहरु हाँसिल गरेका थिए । विभिन्न रुग्ण उद्योगहरुलाई पुर्नजीवन दिएका जोशीले नेपालऔषधी लिमिटेड र उदयपुर सिमेन्ट कारखानालाई पुर्नजीवन दिंदा भने निकै चर्चा पाएका थिए ।

पहिलो र दोस्रो संविधानसभामा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका जोशी लौहपुरुष गणेशमान सिंहको आदर्शबाट प्रभावित थिए । नैतिकता र इमान्दारिताको राजनीति गर्न रुचाउने जोशी ‘लो प्रोफाइल’ रहँदा पनि प्रशस्त कामहरु गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए ।

उद्योमन्त्री रहँदा प्रेस सल्लाहकार रहेका प्रदीप चापागाईंका अनुसार बिशेष आर्थिक क्षेत्र (सेज) ऐन ,२०७३ तथा औद्योगिक व्यवसाय ऐन,२०७३ जारी हुनु नीतिगत तथा कानूनी उपलब्धीको रुपमा लिइएको बताउँछन् । नयाँ नयाँ उद्योग स्थापना गर्न र बन्द भएका उद्योगलाई गति दिने सवालमा जोशीले सकरात्मक कदम चालेको चापागाई सम्झन्छन् । उद्योग मन्त्री छँदा भएका मूलभूत नीतिगत, कानूनी तथा संस्थागत र संरचनागत सुधारका कार्यक्रमहरु तल उल्लेखित रहेका छन् ।

-विशेष आर्थिक क्षेत्र ऐन ,२०७३ जारी भएको
-औद्योगिक व्यवसाय ऐन,२०७३ जारी भएको
-औद्योगिक व्यवसाय सम्बन्धि नियमावलीको मस्यौदा तयार गर्नका लागि समिति गठन भई कार्य आगाडि बढाइएको
-कम्पनी ऐन २०६३ को संशोधन बिधेयक व्यवस्थापिका संसदबाट पारित भएको

-खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको
-विशेष आर्थिक क्षेत्र सम्बन्धि नियमावलीको मस्यौदा तयार भएको
-राष्ट्रिय खनिज नीति २०७३ को मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको
-राष्ट्रिय बौद्दिक सम्पत्ती नीति, २०७३ मन्त्रिपरिषद्बाट स्वीकृत भएको
-प्रबिधि विकासकोष नियमावलीको मस्यौदा तयार भएको
-पेट्रोलियम नियमावली सैदान्तिक स्वीकृतिको लागि मन्त्रिपरिषद्मामा पेश भएको
-बैदेशिक लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि ऐन कानुन बनाउन पहल गरेको
-अन्तराष्ट्रिय लगानी सम्मेलनको सफल भएको

संरचनागत तथा प्रक्रियागत सुधार
-निजी क्षेत्रका समस्याहरुको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा मन्त्रालयमा नेपाल व्यवसाय मंचको सचिबालय खडा गरी कर्मचारी व्यवस्था गरिएको

-उद्योगी व्यवसायी तथा सरोकारवालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज,पोखरा, भैरहवा, नेपालगंज तथा धनगढीमा औद्योगिक लगानीकर्ता सूचना केन्द्रको स्थापना भएको

ADVERTISEMENT

-उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयमा सूचना केन्द्रको स्थापना गरि कर्मचारीको ब्यवस्था गरिएको तथा उद्योग बिभागमा अनलाइन प्रणाली सुरुवात भएको

-गुणस्तर ऐन तर्जुमा गर्न सैद्दान्तिक सहमतिको लागिमा पेश भएको

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

रहेनन्  विवेकशील पार्टीका नेता उज्वल थापा
मुख्य खबर

रहेनन् विवेकशील पार्टीका नेता उज्वल थापा

राजनीति

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

भारतीय मिडियालाई पूर्वराजाले यसरी हाने झापड, म हिन्दी बोल्न जान्दिन भन्दै भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे, हेर्नुहोस् भिडियो
मुख्य खबर

भारतीय मिडियालाई पूर्वराजाले यसरी हाने झापड, म हिन्दी बोल्न जान्दिन भन्दै भारतीय पत्रकारलाई नेपाली बोल्न बाध्य पारे, हेर्नुहोस् भिडियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com