• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
यस्तो छ विपनाको परिवार, पहिलो पटक नेपाल आए श्रीमान र छोरा, साथी सहितको जम्बो टोली लिएर पुगिन् चन्द्रागिरी (भिडियो हेर्नुस्)

यस्तो छ विपनाको परिवार, पहिलो पटक नेपाल आए श्रीमान र छोरा, साथी सहितको जम्बो टोली लिएर पुगिन् चन्द्रागिरी (भिडियो हेर्नुस्)

Auto Draft

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

Auto Draft

आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो र प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक नि राश

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

अञ्जुले दोस्रो विवाह गरेपछि दोस्री श्रीमतीसँग मिडियामा मनोज

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

सन्तोष देउजाले फिल्मको हिरोले जसरी यो जोडीलाई भारत पुगेर स मा ते

४ जना केटासँग विबाह गरेकी  महिलासँग भागे नाबालक छोराका यि बाबु

४ जना केटासँग विबाह गरेकी महिलासँग भागे नाबालक छोराका यि बाबु

Auto Draft

झ्याई झ्याई बाजा बजाएर विबाह गरेका पतिले अर्कैकी पत्निलाई…

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

भ्वाइसका कोच राजु लामाले सुन्दरी कोच तृष्णाको स्टेजमा नै मुख थु ने प छि

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, April 12, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

यस्तो छ विपनाको परिवार, पहिलो पटक नेपाल आए श्रीमान र छोरा, साथी सहितको जम्बो टोली लिएर पुगिन् चन्द्रागिरी (भिडियो हेर्नुस्)

by gazab g
March 27, 2021
in मनोरञ्जन
0
यस्तो छ विपनाको परिवार, पहिलो पटक नेपाल आए श्रीमान र छोरा, साथी सहितको जम्बो टोली लिएर पुगिन् चन्द्रागिरी (भिडियो हेर्नुस्)
500
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । करिब १४ बर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट हराएकी नायिका विपना थापा अहिले नेपालमा छन् । उनी फेरी नेपाली फिल्ममा कमब्याक गर्ने सोचमा पुगेकी छिन् ।

भारतीय मुलका आयुतोष भारद्वाजसँग विवाह गरेपछि उनी भारतमै बस्दै आएकी छन् । वृन्दावनमा बस्दै आएकी विपना अहिले दुई वर्षको अन्तराल पछि नेपाल आएकी हुन् ।

उनी बारम्बार नेपाल आइरहन्छिन् । १४ वर्षको अन्तरालमा उनका श्रीमान र छोरा भने पहिलो पटक नेपाल आएका छन् । उनले आफ्नो परिवारको बारेमा भिडियो सार्वजनिक गर्दै जानकारी दिएकी छन् । भारतवाट आएको उनको परिवार र साथीले काठमाडौमा विभिन्न ठाउँमा घुमेर रमाइलो गरेका छन् ।

चन्द्रागिरी हिलमा घुम्न गएको रमाइलो वातावरणको भिडियो पनि विपनाले सार्वजनिक गरेकी छन् । उनले आफ्नो श्रीमान पहिलो पटक नेपाल आएको बताएकी छन् । साथीहरुसंग उनले ऋषी धमलासंग दिएको अन्तरावर्ताका बारेमा पनि चर्चा गरेका छन् ।

उनले आफ्नो श्रीमान शिव भक्त भएको बताइन् । वृन्दावनमा बसेको भएपनि आफ्ना श्रीमान शिव भक्त भएको बताएकी छन् । विपनाले आफ्नै नाममा खोलेको यूट्युब च्यानलमा पहिलो चलचित्र अफर हुँदाको क्षण सुनाएकी छिन् ।

‘म साथीहरुसँग सुन्धारामा मोहन निरौला सरको टेलिचलचित्रको सुटिङ हेर्दै थिएँ । त्यस्तैमा भीडलाई खिच्दै आएको क्यामेरा मेरो फेसमा आएर अडिएछ, क्यामेरामा मलाई देखेपछि मोहन सरले बोलाएर चलचित्र प्रस्ताव गरेको सुनाइन ।

उनले भनेकी छिन्, प्रस्ताव आउँदा म अक्कनबक्क भएँ । मैले परिवारमा आएर कुरा गर्नु भनेपछि मोहन सर, निर्माता छविराज ओझा भोलीपल्टै घरमा आएर कुरा गर्नुभयो ।

ADVERTISEMENT

स्क्रिप्ट र मेरो भूमिका सुनेपछि परिवारले ‘ओके’ गर्नुभयो । त्यसपछि मलाई ५ हजार दिएर छवि दाईले ‘जन्मभूमि’ साइन गराउनुभएको थियो ।’ उनी आफ्नो पहिलो सिन नै ‘वान टे ओके’ भएको सम्झन्छिन् । तर, पहिलो सिनमा नै गर्भवती महिलाको गेटअपमा देखिन लाज लागेर उनी चलचित्र नै छाड्ने निधोमा पुगेकी थिइन् ।

उनी सम्झन्छिन्, ‘गाउँका सबै मान्छे सुटिङ हेर्न आएका थिए । त्यही दिन मैले गर्भवती महिलाको सिन दिनुपर्ने थियो । तर, लाजले मैंले त्यो सिन गर्नै मानिन् । एकदमै रोएर चलचित्र नै गर्दिनँ भनको थिएँ ।’

बसुन्धारा भुषालले सम्झाइ बुझाइ गरेपछि आफू गर्भवती महिलाको सिन दिन तयार भएको भिडियोमा विपनाले भनेकी छन् । चलचित्रमा पहिलो सिन नै रुँदै घरबाट बाहिर निस्कनुपर्ने भएकाले पनि ‘वान टे ओके’ भएको उनी सम्झन्छिन् ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

चर्चित नायिका शिल्पा पोखरलले भारतीय निर्देशकसँगको वि बा द का बिच गरिन् इन्गेजमेन्ट

Auto Draft
मनोरञ्जन

करोडौँ दर्शकका प्यारा गायक पुष्कल शर्माको यो शानदार घर, जहाँ उनले यि सुन्दरीसँग विबाह गरेर यही वर्ष भित्र्याउने तयारीमा छन्

मनोरञ्जन

सुन्दरी नायिका वर्षा राउत करोडौँकी सम्पत्ती मालिक्नी वर्षाको हुन् , वर्षाको घर बलिउड अभिनेत्री काजोलको भन्दा कम छैन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई
मनोरञ्जन

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!