• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
प्रियंका कार्की गर्भवती बनेको खबर भाइरल

प्रियंका कार्की गर्भवती बनेको खबर भाइरल

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

प्रियंका कार्की गर्भवती बनेको खबर भाइरल

by gazab g
April 1, 2021
in मनोरञ्जन
0
प्रियंका कार्की गर्भवती बनेको खबर भाइरल

नायिका प्रियंका कार्की गर्भवती बनेपछि आयुष्मानकी आमा रबिनाले प्रियंकाकी आमालाई फोन गरेर सम्बधीनी ल बधाई छ, हामी दुबै हजुर आमा बन्ने भयो भनेर खुशी साटीन्, वच्चा जन्माउने समय समेत सबै भनितदिइन्, प्रियंका लजाउँदा आयुष्मान खुशीले फुरुगं छन्

यतिबेला सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा चर्चामा छ । त्यसो त सामाजिक सञ्जालमा सेलिब्रेटीहरुको यस्तो गसिप चर्चामा आउनु सामान्य नै हो । केही समयअगाडि नायिका श्वेता खड्का ‘आमा’ बन्दै शिर्षक राखी विभिन्न गसिप चलेको थियो ।

यस्तै अहिले सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्कीको ‘होली’मा खिचिएको तस्बिरहरू चर्चामा आएको छ । वास्तवमा प्रियङ्का यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

केही समययता हेर्ने हो भने नायिका कार्की सामाजिक सञ्जालमा खासै सक्रिय देखिन्नन् । फिल्मका प्रोजेक्ट नभए पनि प्रायः उनलाई म्युजिक भिडियोमा देख्न पाइन्थ्यो । यिनै कुरालाई आधार मान्दै उनको तस्बिरमा थुप्रै प्रशंसकले गर्भवती भएको हो ? भनी कमेन्ट गरेका छन् ।यतिबेला सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा चर्चामा छ ।

ADVERTISEMENT

त्यसो त सामाजिक सञ्जालमा सेलिब्रेटीहरुको यस्तो गसिप चर्चामा आउनु सामान्य नै हो । केही समयअगाडि नायिका श्वेता खड्का ‘आमा’ बन्दै शिर्षक राखी विभिन्न गसिप चलेको थियो ।

यस्तै अहिले सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्कीको ‘होली’मा खिचिएको तस्बिरहरू चर्चामा आएको छ । वास्तवमा प्रियङ्का यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

केही समययता हेर्ने हो भने नायिका कार्की सामाजिक सञ्जालमा खासै सक्रिय देखिन्नन् । फिल्मका प्रोजेक्ट नभए पनि प्रायः उनलाई म्युजिक भिडियोमा देख्न पाइन्थ्यो । यिनै कुरालाई आधार मान्दै उनको तस्बिरमा थुप्रै प्रशंसकले गर्भवती भएको हो ? भनी कमेन्ट गरेका छन् ।

विबाहित पुरुषसँग होटलको कोठाभित्र मस्ती गर्दा गर्दै समातिइन् लोकप्रिय मोडल अञ्जली अधिकारी

काठमाडौँ । गायक दिनेश थापा , गायिका भावना आचार्य र गायिका कामना ओलीको स्वर रहेको हत्ते नहाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुरुसोत्तम सुवेदीको एरेन्ज, दीपक शर्माको शब्द संगीतमा तयार भएको गीतमा अञ्जली अधिकारी र गायक दिनेशको अभिनय रहेको छ । दिनेशको प्रेममा परेकी अञ्जलीले ढिलै भए पनि मायामा धोका भ एको पत्तो पाउँछिन् । आँफुले मन पराएको ब्यक्ति विबाहित भएको रहस्य थाहा पाएपछि अञ्जली भक्कानिन्छिन् ।

विबाहित पुरुषले घरमा पत्नि रारखेरु बाहिर माया बाँड्दै हिँडेको अञ्जलीलाई मन पर्दैन । उनको मन, दृदय रुँदा उनी भावविह्वल हुन्छिन् र धोकेबाज मायालाई उसको मायाको चिनो फिर्ता गरेर आफ्नो बाटो लागेको कुरालाई निर्देशन देबेन्द्र पाण्डले कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । अञ्जलीको रुपमा भलुेर घरबार बिर्सेको बताउने दिनेशलाई आँफुले यसअघि साथ दिन नसक्ने भन्दै अञ्जली बाटो लागेको गीतको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् । जसको कलर र सम्पादन दिनसन शाहले गरेका छन् ।

गायक दिनेशका यसअघि बोली नफेर, पाउजु बरिलै, पानी मिठो कल कल लगायतका गीतले चर्चा कमाएका थिए । उनले सबै गरेर १ सय बढी म्यूजिक भिडियोमा अभिनय गरेको ओएस नेपालसँगको कुराकानीका क्रममा बताए । त्यस्तै गायिका भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले चर्चा कमाएका छन् । त्यस्तै कामनाका राजा, मार्सी धान लगायतका सृजनाले चर्चा पाएका छन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com