• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
कोरोना पोजिटिभ भएपछि क्वारेन्टीनमै बिहे, पीपीई सेटमा सजिए बेहुला बेहुली !

६ वर्षपछि श्वेताको अनुहारमा फर्कियो खुशी, पति बिजेन्द्रको बाहुमा आड लाग्दा देखिइन् फुरुगं

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

६ वर्षपछि श्वेताको अनुहारमा फर्कियो खुशी, पति बिजेन्द्रको बाहुमा आड लाग्दा देखिइन् फुरुगं

by gazab g
December 9, 2020
in Uncategorized
0
कोरोना पोजिटिभ भएपछि क्वारेन्टीनमै बिहे, पीपीई सेटमा सजिए बेहुला बेहुली !

काठमाडौ । श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्ष पछि नायिका श्वेता खड्काले दोस्रो विवाह गरेकी छन् । ६ वर्ष अघि नायक श्रीकृष्णसंग विवाह गरेकी श्वेता अहिलेसम्म एकल जिवन विताएकी थिइन् । विवाहको दुई महिना पनि नपुग्दै श्रीकृष्णको निधन भएको थियो । गत मंसिर २२ गतेको लगनमा श्वेताले धुमधामले बिबाह गरेसँगै उनको अनुहारमा ६ वर्षपछि फेरी खुशी फर्किएको छ ।

उनले दुई वर्ष देखि प्रेममा रहेका प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा विवाह गरेकी छन् । विवाह अघि र विवाह पछि पनि उनले सामाजिक सञ्जाल फेसवुक मार्फत आफ्ना शुभचिन्तकलाई आफ्ना भावना सार्वजनिक गरेकी थिइन् । उनले अहिले भने दोस्रो पटक वैवाहिक जिवनको सुरुवात गरेकी छन् । पति बिजेन्द्रको बाहुमा आड लाग्दा देखिइन् फुरुगं देखिएकी छिन् ।

सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत घनगढी निवासी हुन् ।

ADVERTISEMENT

उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेको श्वेताले कुराकानीमा जानकारी गराइन् । व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा थिए ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पल शाह छुट्न सक्ने यस्ता आधारहरु देखाए पलका वकिलले
Uncategorized

४०० भन्दा बढि चलचित्रमा अभिनय गरेर एकछत्र राज गरेकी चर्चित नायिका निरुताले  अन्तत् गर्ने भइन आफु भन्दा आधा  उमेर कान्छा यि प्रहरीसंग बिहे, डान्स च्याम्पियानमा निर्णायक भएकी निरुताले आफ्नै प्रतियोगि सँग गरेकी रहेछिन् प्रेम, बिहे गर्ने भनेर आज नै मन्चबाट प्रेमि र बिहेको गरिन घोषणा,

मनोज नयाँ बुढीसँग मिलेको देख्न सकिनन् पूर्व पत्नि मिनाले

बिरामी हुनुअघि यस्ती राम्री थिइन् अनिता खड्का, बिनोदले गर्थे उस्तै माया
Uncategorized

बिरामी हुनुअघि यस्ती राम्री थिइन् अनिता खड्का, बिनोदले गर्थे उस्तै माया

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com