• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अनमोल र सुहाना प्रेममा मात्रै छन् की अरु पनी केही छ ? सेफोक्सुण्डो ताल पुगेर एउटै ब्ल्याङ्केट भित्रको कुरा के हो ? एकान्तको भिडियो बन्यो भाइरल

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

अनमोल र सुहाना प्रेममा मात्रै छन् की अरु पनी केही छ ? सेफोक्सुण्डो ताल पुगेर एउटै ब्ल्याङ्केट भित्रको कुरा के हो ? एकान्तको भिडियो बन्यो भाइरल

by gazab g
April 2, 2021
in मनोरञ्जन
0
अनमोल र सुहाना प्रेममा मात्रै छन् की अरु पनी केही छ ? सेफोक्सुण्डो ताल पुगेर एउटै ब्ल्याङ्केट भित्रको कुरा के हो ? एकान्तको भिडियो बन्यो भाइरल

पछिल्लो समय चलचित्र निर्माणका लागि निर्माण समुहले निकै मेहनत गर्ने गरेको छ । त्यसैले पछिल्ला समय बनेका चलचित्रहरुमा निकै राम्रा दृष्य देखिन्छन् भने प्राविधिक रुपमा पनि उत्कृष्ठ चलचित्र बन्न थालेका छन् । त्यसको उदाहरण झरना थापाको ब्यानरलाई लिन सकिन्छ । उनको ब्यानरमा बन्ने फिल्ममा कलाकारहरुले धेरै नै मेहनत गरेको देखिन्छ । फिल्म सुटिगंको बेलाका भिडियो सार्वजनिक भएका छन् । त्यसवाट यस्तै देख्न सकिन्छ ।

अहिले झरनाको ब्यानरले ए मेरो हजुर ४ निर्माण गरिरहेको छ । त्यसका लागि यो समुह से फोक्सुण्डो ताल पुगेको छ । यसको टाइटल गीत छायांकनका लागि गरिएको मेहनत पनि प्रशंसायोग्य छ । चलचित्र छायांकनका लागि आवश्यक पर्ने सामग्री घोडा, खच्चडलाई बोकाएर लगिएको छ भने कलाकारहरु पनि पैदल यात्रामा त्यहाँ पुगेका छन् । त्यहाँको वातावरण निकै चिसो र सिरेटो चल्ने खालको छ ।

यस अघि पनि हिउँले ढाकिएको ठाउँमा पुगेर झरनाकी छोरी सुहाना र भुवक केसीका छोरा अनमोलले निकै मेहनत साथ फिल्मको छायांकन गरेका थिए । त्यसको भिडियो सार्वजनिक भएको थियो । ए मेरो हजुरको टाइटल गीत हिउँमा छायाँकन गरिएको थियो । अहिले पनि त्यस्तै मेहनत गरेर फिल्मको गीत छायांकन गरिएको छ ।

ADVERTISEMENT

चिसो यति थियो की एक सिनको छायांकन सकिए पछि अनमोल र सुहानालाई फिल्म निर्माताले एउटै कम्बल ओढाउने गरेका थिए । मुटु कमाउने जाडो र सिरेटोमा निकै पातलो लुगा लगाएर छायांकन गरिएको देखिन्छ । झरना र भुवनले आफ्ना छोरा छोरीलाई फिल्मको लागि निकै मेहनत गर्न अभिप्रेरित गरेको देखिन्छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com