निकै राम्रो गाउने प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन भन्दै भ्वाइसकी कोच तृष्णाले आँफु अविबाहित भएको भन्दै दिइन् स्टेजमा नै पुगेर गुलाव, प्रतिस्पर्धी उत्सबले खुशी हुँदै गुलाव समातेपछि तृष्णाले यसरी राखिन् प्रेम प्रस्ताव, सँगै जिन्दगी जिउँला, बसौला, रमाउँदा भन्दै तृष्णाले लाख कोशिस गरिन्, त्यसपछि उत्सबले पनि आँफु अविबाहित भएको रहस्य खोलेपछि स्टेजमा हाँयो छायो, त्यसपछि के भयो हेर्नुहोस् भिडियो
निकै राम्रो गाउने प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन भन्दै भ्वाइसकी कोच तृष्णाले दिइन् स्टेजमा नै पुगेर गुलाव, प्रतिस्पर्धी उत्सबले खुशी हुँदै गुलाव समातेपछि तृष्णाले यसरी राखिन् प्रस्ताव, हेर्नुहोस् भिडियो
‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन राउण्डको पछिल्लो शृखला दर्शकका लागि निकै रमाइलो भएको छ । शुक्रबार राती प्रसारणमा आएको शृखलामा पाल्पाका दृष्टिबिहिन प्रतिस्पर्धी उत्सव नेपालले कमाल गरेका छन् । पाल्पाका उत्वसले भ्वाइसको मञ्चमा गाएको गीतले सबै कोचहरुले स्ट्याण्डिगं अभियसन दिएर सम्मान गरेका छन् । गएराती प्रशासरणमा आएको पछिल्लो भागमा निकै कडा प्रतिस्पर्धाकाबिच उत्सबको आवाज सुनेर ४ जना कोचहरुले नै गरे उठेर सम्मान गरेको दृश्य हेर्न लायक थियो । सबै कोचहरुले उठेर सम्मान दिएपछि अप्ठ्यारोमा परेका उत्सबले गोला प्रथाको माध्यमबाट आँफुले कोच रोज्ने निर्णय गरेपछि प्रतिस्पर्धामा झनै रोमाञ्चक क्षण आयो । सो अवसरमा उत्सबलाई आफ्नो टिममा ल्याउने कोशिस गर्दै उनले उत्सबलाई गुलाव दिँदै आफ्नो टिममा आउनलाई आग्रग गर्दाको क्षण निकै रमाइलो बनेको थियो ।
शुक्रबारकै शृखलामा कार्यक्रमको सुरुवातमै जजहरुको रुवाबासी चलेको छ। एक्कासी गायक राजु लामा रुन थालेपछि संगै बरिष्ठ गायक तथा सर्जक दिप श्रेष्ठ रुन पुगेका थिए। दिप श्रेष्ठले पुरानो गीत गाएपछि राजुको आँखामा आँसु भरिएको थियो। राजु लामालेनै जबर्जस्ति दिप् श्रेष्ठलाई उक्त गीत गाउन लगाएका थिए। निकै रूहाउने कहानी जोडिएको गीतले राजुको मन छोयो जसको कारण स्टेजनै सुन्य भयो सबैलाई केहि समय भाबुक बनायो। एता प्रमोद खरेल पनि भाबुक भएका थिए। यो बेला युटुबमा सर्बाधिक हेरिने कार्यक्रम बनेको छ दि भोइस अफ नेपाल। हिमालयन टेलिभिजनले प्रशारण गर्ने उक्त कार्यक्रम दि भोइस अफ नेपालकै युटुब च्यानल मार्फत सार्बजनिक हुने गर्दछ। हेर्नुहोस् ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन राउण्डमा देखिएको यो रमाइलो दृश्य