• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
राजेन्द्र खड्कीको महल जत्रो ठूला घर पुग्दा सबै पर्छन् दंग

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

राजेन्द्र खड्कीको महल जत्रो ठूला घर पुग्दा सबै पर्छन् दंग

by gazab g
April 3, 2021
in मनोरञ्जन
0
राजेन्द्र खड्कीको महल जत्रो ठूला घर पुग्दा सबै पर्छन् दंग

काठमाडौ । राजेन्द्र खड्की द्धन्द्ध निर्देशक हुन् । उनी स्पष्टवक्ता पनि छन् । निकै पुराना कलाकार भएका कारण उनीसंग काम नगरेको सायद कोही कलाकार छन् होला । सबै नेपाली कलाकारको उनीसंग हिस्ट्री नै छ भनेपनि हुन्छ । उनको लुक्स पनि विशेष खालको छ । हेर्दा नै खलनायक जस्तो देखिने उनको स्टाइल पनि बेग्लै छ । उनले भुइचालो पछि निर्माण गरेको उनको घर निकै राम्रो छ । रमाइलो बातावरण सहितको उनको घर निकै आकर्षक छ ।

पुर्व राजपरिवारसंग पनि उनको रामे सम्बन्ध थियो । त्यसैले उनीसंग पूर्व राजपरिवारले प्रयोग गर्ने गाडी पनि उपहार पाएका छन् । राजा विरेन्द्रका कान्छा छोरा निराजनले प्रयोग गर्ने महंगो गाडी उनीसंग छ । त्यसलाई राजेन्द्रले सम्हालेर राखेका छन् । उनले आफ्नो घरको डिजाइन आफै गरेका हुन् । पोखरा फेवा लेकमा फिल्म छायांकनमा जाँदा उनले त्यहाँ एउटा घर देखेका थिए । त्यो घर देखेपछि उनलाई लाग्यो मैले पनि यस्तै घर बनाउँछु भन्ने लागेको थियो ।

काठमाडौ आएपछि उनले भुकम्प गएपछि त्यस्तै डिजाइनको घर बनाएका हुन् । उनी धार्मीक पनि रहेछन् । उनको घरमा निकै ठूलो मन्दिर छ । उनको श्रीमती पनि धार्मीक छन् मन्दिरमा उनको श्रीमानले पुजा गर्छिन । उनीसंग निकै पुरानो गाडी छ । जुन निराजनले प्रयोग गर्थे ।

ADVERTISEMENT

भुवन केसीको फिल्म छायांकन गर्ने क्रममा उनको खुट्टामा समस्या आएको थियो । त्यसैले उनलाई लेफ्ट र सेल्फ गाडी चाहिन्थ्यो । त्यस्तै गाडी उनलाई चाहिएको थियो । त्यसैले उनलाई त्यो गाडी आवश्यक परेर लिएका थिए । त्यती बेला नै त्यो गाडीको मुल्य ८५ लाख रुपैया मुख्य पर्ने थियो । अहिले त यो गाडीको मुल्य एक करोड भन्दा बढी पर्छ होला, उनले भने ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com