• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
विबाहपछि पनि पल शाहले भुल्न सकेका छैनन् आँचललाई

विबाहपछि पनि पल शाहले भुल्न सकेका छैनन् आँचललाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

विबाहपछि पनि पल शाहले भुल्न सकेका छैनन् आँचललाई

by gazab g
April 4, 2021
in मनोरञ्जन
0
विबाहपछि पनि पल शाहले भुल्न सकेका छैनन् आँचललाई
580
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ नायक पल शाह पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । पूजा शर्मा, आँचल शर्मा, करिश्मा मानन्धर लगायतका सुन्दरी अभिनेताहरुलाई नेपालको सफल नायिका मान्छन् पल शाह । कुनै समयको चर्चित जोडी पल र आँचलको जोडीलाई आँचलको विबाहपछि दशृकले पर्दामा देख्न पाएका छैनन् । यद्यपी पल शाहर आँचलबिच अहिले पनि कुराकानी हुँदै आएको पलले एक अन्तरवार्तामा बताएका छन् । करिब २ हजार म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भिडियोमा काम गर्ने र अन्य समयमा भने फिल्मलाई नै समय दिने बताए ।

धमलाको हमलामा विशेष कुराकानी गर्दै पलले लकडाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले कमाउन सफल भएको रहस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा किनीसकेको छु ।

अब बाबु आमा र बहिनीका लागि काठमाडौँमा ल्याउनका लागि पनि आँफु अहोरात्र खटिरहेको र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले । राजेश हमाल, आर्यन सिग्देल, प्रदिप खड्का, अनमोल केसी जस्ता नायकलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खोलेका छन् । हेर्नुहोस् भिडियो

ADVERTISEMENT

नेपाली म्यूजिक भिडियो धमाधम विदेशमा छायांकन हुँदै, मकाउबाट यस्तो बनेर आयो शान्ती र कुशलको ‘भुल गरेछु’ : गायक कुशल गुरुगंको नयाँ गीत ‘भुल गरेछु’को म्यूजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ । महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरु भिडियोमा देख्न सकिन्छ ।

कुशलले आफ्नो प्रेम पाउन लाख कोशिस गरेता पनि असफल भएसँगै उनले भुल गरेछु मैले भन्दै पहिलो मायाबाट हार खाएको निश्कर्ष निकालेका छन् । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् । शान्तीको अभिनयबाट पनि राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । संगीतकार तुलाकै निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा नै गरिएको हो । निकै चुनौती मोलेर छायांकन सम्पन्न गर्दै रोमाञ्चक सिनहरु भिडियोमा आँफुले लिन सफल भएको निर्देशक तुला बताउँछन् । भन्छन् ‘मकाउका रमाइला र मनमोहक दृश्यहरुले दर्शकलाई अझै रोमाञ्चक बनाउँने आशा छ ।’ भिडियोको सम्पादन र छायांकन पनि निर्देशक तुलाकै रहेको छ । जसको निर्माता हुन् शान्ती राई ।

Share232Tweet145Share58
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई
मनोरञ्जन

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
मनोरञ्जन

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
मनोरञ्जन

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त
मनोरञ्जन

‘आमा’ बन्दै नायिका गरिमा पन्त

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!