• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
फेरी रोइन् मनिषा कोइराला

फेरी रोइन् मनिषा कोइराला

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

Auto Draft

भ्वाइस अफ नेपालका कोच राजु लामाले पत्नि र छोराछोरीलाई कहिल्यै देखाउँदैनन्, कारण यस्तो

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

आर्यन सिग्देलचर्चित नायक आर्यन सिग्देलको काठमाडौँमा नै छ आलिसान बंगला

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

चर्चित नायिका संचिता लुईटेलसँग दोस्रो विबाह गरेका चर्चित नायक निखिल उप्रेतीको काठमाडौँमा नै छ यत्रो भब्य बंगला

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

फेरी रोइन् मनिषा कोइराला

by gazab g
April 4, 2021
in मनोरञ्जन
0
फेरी रोइन् मनिषा कोइराला
583
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । म पनि अरु महिला जस्तै हो । मेरो पनि आमा बन्ने चाहना थियो । मलाई लाग्थ्यो म पनि कुनै दिन आमा बन्नेछु । तर मलाई अब कहिल्यै आमा बन्न नसक्ने बनायो । त्यो सम्झदा निकै दुख लाग्छ, यो भनाई हो अभिनेत्री मनिषा कोइरालाको । उनको जिवन निकै लाभलाग्दो थियो । सबै उनको जस्तो जिवन चाहन्थे । तर मनिषालाई नै विश्वास नै नलाग्ने रोग लाग्यो ।

सुरुमा मनिषालाई लाग्यो कतै चिकित्सकले गलत अनुसन्धान पो गरे की ? तर तीन पटकको परिक्षणवाट पनि त्यही निष्कर्ष निकाले पछि मनिषालाई पाठेघरको क्या न् सर भएको प्रष्ट भयो । बच्चालाई जन्मदिन आवश्यक पर्ने पाठेघर नै नभएपछि अहिले मनिषाको आमा बन्ने चाहना पुरा नहुने भएको छ । आमा बन्नका लागि अन्य तरिका पनि छन् तर आफैले ९ महिना कोखमा राखेर सन्तान जन्माउने यो चाहना भने अब कहिल्यै पुरा नहुने भएको छ ।

मलाई लागेको थियो मेरो बच्चा हुन्छ भनेर तर पाठेघरकै क्या न्स र हुन्छ भन्ने लागेको थिएन । मलाई बच्चा जन्माउने ठूलो रहर थियो त्यसैले विवाह पनि गरेकी थिए, उनले यती भन्दा निकै भावुक भइन् । उमेर बढ्दै गएका कारण आमा बन्नकै लागि आफुले हतारमा विवाहको निर्णय गरेको मनिषाको भनाई छ । २०१० देखि नै कुरा आइरहेको भएपनि उनले हतारमा विवाह गरेको बताइन् । त्यो उनको जिवनको सबैभन्दा ठूलो गल्ती भएको पनि अहिले लागेको छ ।

ADVERTISEMENT

विवाहको केही समय पछि उनलाई आफुले असहज महशुष गरेको पनि बताएकी छन् । उनले आफुले भोगेको ति कुराहरु समेटेर पुस्तक पनि निकालेकी छन् । जिजिविसामा उनले सबै कुरा खुलाएकी छन् । 

Share233Tweet146Share58
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी
मनोरञ्जन

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल
मनोरञ्जन

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft
मनोरञ्जन

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft
मनोरञ्जन

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!