• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

चर्चित मोडल सारिकाले गरिन् अन्तरजातिय प्रेम विबाह, तर परिवारले अस्विकार गरेपछि गाउँ नै छाडेर हिँडिन्, यि हुन् सारीकालाई चोखो माया गर्ने उनका प्रेमी, जसले अप्ठ्यारोमा पनि साथ दिए

Auto Draft

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

चर्चित मोडल सारिकाले गरिन् अन्तरजातिय प्रेम विबाह, तर परिवारले अस्विकार गरेपछि गाउँ नै छाडेर हिँडिन्, यि हुन् सारीकालाई चोखो माया गर्ने उनका प्रेमी, जसले अप्ठ्यारोमा पनि साथ दिए

by gazab g
April 4, 2021
in मनोरञ्जन
0
518
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- केहि समय अगाडी मात्र लोकदोहोरी गीत ‘हातैका पौजाले…’ नामक गीतबाट राम्रो चर्चा कमाएका गायक तथा सर्जक कुशल बेलबासेको ‘सनिसार…’ बोलको गीत सार्वजनिक भएको छ । अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएका बेलबासेको बिहिबार ‘सनिसार…’ सार्बजनिक भएको हो ।

लामो समय देखि नेपाली गीत संगीतमा राज गर्दै आएकी गायिका पूर्णकला बिसिले गायक बेलबासेलाई आबाजमा साथ् दिएकी छिन्। गीतमा लय तथा शब्द सिर्जना गायक कुशलले आफै गरेका हुन्। भिडिओमा शिशिर पौडेल र लोकप्रिय मोडल सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने नवराज उप्रेतीको छायांकन गरेका छन् । विष्णु शर्माको सम्पादनमा तयार पारिएको भिडिओलाई शिशिर पौडेलको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत
‘भात खाएर हो ‘ सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”लाइ फिचारिंग गरिएको छ। भिडियोमा ”द नेक्ट”का प्रभा दवाडी ,साजिया मियाँ,अन्जना तामाङ , दिञ्छेन ह्योल्मो ,अमित बज्राचार्य ,अमर पाख्रिन र प्रवेश गौचनको दमदार नृत्य रहेको छ।

ADVERTISEMENT

अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् । ”द नेक्ट”को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने एसका निर्देशक बिष्णु नेपालले जानकारी दिनु भयो । बिगत लामो समय देखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई त्यहाको शिक्षा र अध्यागमन (इमिग्रेसन ) सम्बन्धि यथार्थ जानकारी दिदै आइरहेको छ ।

Share207Tweet130Share52
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft
मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो
मनोरञ्जन

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस
मनोरञ्जन

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!