• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पूजा शर्मा र आकाशको एकाएक भयो ब्रेकअप, प्रेममा रहेको यो जोडी छुट्टिएपछि आकाशलाई छोडेर अर्को नेवार हिरोसँग जोडी बाँधिन्, फोन गरेर धेरै बेर रोईन पूजा, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

पूजा शर्मा र आकाशको एकाएक भयो ब्रेकअप, प्रेममा रहेको यो जोडी छुट्टिएपछि आकाशलाई छोडेर अर्को नेवार हिरोसँग जोडी बाँधिन्, फोन गरेर धेरै बेर रोईन पूजा, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पूजा शर्मा र आकाशको एकाएक भयो ब्रेकअप, प्रेममा रहेको यो जोडी छुट्टिएपछि आकाशलाई छोडेर अर्को नेवार हिरोसँग जोडी बाँधिन्, फोन गरेर धेरै बेर रोईन पूजा, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

by gazab g
April 6, 2021
in मनोरञ्जन
0
पूजा शर्मा र आकाशको एकाएक भयो ब्रेकअप, प्रेममा रहेको यो जोडी छुट्टिएपछि आकाशलाई छोडेर अर्को नेवार हिरोसँग जोडी बाँधिन्, फोन गरेर धेरै बेर रोईन पूजा, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
638
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री पुजा शर्मा यतिबेला चलचित्रबाट फुर्सदमा छिन् । वास्तवमा उनी मात्रै हैन चलचित्रमा व्यस्त धेरै कलाकार तथा प्राविधिकहरु यतिबेला फुर्सदमा छन् र अन्य बिकल्पहरु खोजिरहेका छन् । म्युजिक भिडियो, सर्ट फिल्म निर्माण गरेरै भएपनि कोरोना कहरको यो समयलाई फलदायी बनाउन उनीहरु लागि परेका छन् । यस्तैमा पुजालाई लकडाउन पछि केहि म्युजिक भिडियोहरुमा देखियो ।

आफ्नो आगामी चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज तयारी मै रहँदा पुजाको टिम कोरोनाको कारण पछि हट्नु पर्यो । यसैबिच पुजाको नयाँ म्युजिक भिडियो युट्युबमा आएको छ । डार्लिँग तिमी बाला बोलको उक्त गीतमा पुजाले एक नेवारी युवतीको भुमिका निभाएकी छिन् । यहि गीतको प्रोमोशनको क्रममा गरिएको कुाकानीमा उनी दर्शकले रुचाएको जोडी आकाश श्रेष्ठसँग नभै अर्कै नेवार नायकसँग देखा परिन् । उनले कुराकानीमा यस्ता रमाईला अनुभवहरु साटिन् । भिडियो हेर्नुहोस

गोलकिपर किरण चेम्जोङ बने एसियाकै उत्कृष्ट खेलाडी : आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका छन् । ५५.६९ प्रतिशत मत प्राप्द गर्दै गोलकिपर किरण एएफसी प्लेयर अफ दि विक बन्न सफल भएका हुन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता शीर्ष १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । प्लेयर अफ दी विक जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् । एएफसीका अनुसार २०.७२ प्रतिशत अंक प्राप्त गरेका साउदी अरेबियाका सलेह अल सेहरी दोस्रो र इराकका अल अली महबइ १०.१६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । प्राप्त मतका आधारमा विजेता हुने भएकोले यसलाई एएफसीले घोषणा भन्ने गर्ने प्रचलन नरहेको बताइएको छ ।

किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको साग मा स्वर्ण पदक जितेको थियो । त्यसयता राष्ट्रिय टोलीले दशरथ रंगशालमा जितेको यो पहिलो उपाधि हो । १९९९ मा आठौं सागको फाइनल पुगेपनि नेपाली टोली उपाधि जित्न असफल भएको थियो ।

ADVERTISEMENT

आई लिग टोली राउन्ड ग्लास पञ्जाबबाट व्यवसायिक फुटबल खेल्दै आएका किरण थ्री नेसन्स कपका लागि एक खेल अघि नै स्वदेश फर्केका थिए । पञ्जाब चौथो स्थानमा रहेपनि किरण आई लिगकै उत्कृष्ट खेलाडी चुनिएका थिए । किरणले उपाधि जितेकै थ्री नेसन्स कपबाट पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

Share255Tweet160Share64
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्
मनोरञ्जन

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह
मनोरञ्जन

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल
मनोरञ्जन

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी
मनोरञ्जन

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!