• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह

कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह

by gazab g
April 6, 2021
in मनोरञ्जन
0
कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह
1.6k
SHARES
4.5k
VIEWS
Share on FacebookShare on Twitter

कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह, अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा, सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ, समाजसँग मिलेर लडौँला

गायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’ले एरेन्ज गरेका छन् । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ।भिडियो

ADVERTISEMENT

गोलकिपर किरण चेम्जोङ बने एसियाकै उत्कृष्ट खेलाडी : आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका छन् । ५५.६९ प्रतिशत मत प्राप्द गर्दै गोलकिपर किरण एएफसी प्लेयर अफ दि विक बन्न सफल भएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता शीर्ष १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । प्लेयर अफ दी विक जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् । एएफसीका अनुसार २०.७२ प्रतिशत अंक प्राप्त गरेका साउदी अरेबियाका सलेह अल सेहरी दोस्रो र इराकका अल अली महबइ १०.१६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । प्राप्त मतका आधारमा विजेता हुने भएकोले यसलाई एएफसीले घोषणा भन्ने गर्ने प्रचलन नरहेको बताइएको छ ।

किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।

सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको साग मा स्वर्ण पदक जितेको थियो । त्यसयता राष्ट्रिय टोलीले दशरथ रंगशालमा जितेको यो पहिलो उपाधि हो । १९९९ मा आठौं सागको फाइनल पुगेपनि नेपाली टोली उपाधि जित्न असफल भएको थियो ।

आई लिग टोली राउन्ड ग्लास पञ्जाबबाट व्यवसायिक फुटबल खेल्दै आएका किरण थ्री नेसन्स कपका लागि एक खेल अघि नै स्वदेश फर्केका थिए । पञ्जाब चौथो स्थानमा रहेपनि किरण आई लिगकै उत्कृष्ट खेलाडी चुनिएका थिए । किरणले उपाधि जितेकै थ्री नेसन्स कपबाट पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

Share632Tweet395Share158
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई
मनोरञ्जन

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
मनोरञ्जन

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
मनोरञ्जन

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त
मनोरञ्जन

‘आमा’ बन्दै नायिका गरिमा पन्त

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!