• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

पति छविराज ओझासँ डिर्भोस गरेकी नायिका शिल्पा पोखरेलले प्रेमीसँग कसिन् लगनगाँठो

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पति छविराज ओझासँ डिर्भोस गरेकी नायिका शिल्पा पोखरेलले प्रेमीसँग कसिन् लगनगाँठो

by gazab g
April 6, 2021
in मनोरञ्जन
0

सुन्दरी नायिका शिल्पा पोखरेलको विबाह भएको छ । उनले आफ्ना प्रेमीसँग लगनगाँठो कसेकी छिन् । तर यो दृश्य शिल्पाको वास्तविक जीवनको नभई गायक भिम श्रेष्ठले हालै बजारमा ल्याएको गीत ‘जाने बेला’ को दृश्य हो ।

सार्वजनिक भिडियोमा गायक श्रेष्ठसँग प्रेममा रहेकी शिल्पाले उनलाई धोका दिएर अर्का पुरुषसँग लगनगाँठो कसेको बिछोडको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । गायक श्रेष्ठ र सुन्दरी गायिका मेलिना राईको स्वर रहेको गीत बजारमा आए लगत्तै राम्रो चर्चा पाएको निर्माण यूनिटले जनाएको छ ।

चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको ‘जानेबेला’ बोलको गीतमा राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत शृजना रहेको छ । शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा शिल्पा पोखरेल, गायक श्रेष्ठ, रश्मी भट्ट, बेनिश भण्डारीको अभिनय रहेको छ । जसमा फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको छ । भिडियो हेर्नुहोस

ADVERTISEMENT

हामीलाई थाहा छ, वर्तमान अवस्थामा जनतामा रहेको अज्ञानता, अशिक्षा, गरिबी र परित्यक्ततता भनेको प्राकृतिक देन वा परिणाम होइनन् र कसैको रोजाइ तथा चाहना पनि होइन, प्रकृतिले मानिसको रूपमा सबैलाई समान अस्तित्व दिएर पनि कतिपय नागरिकको जीवन कष्टकर अवस्थामा छ । यसमाथि थप झनै गत डिसेम्बरबाट विश्वव्यापी रूपमा फैलदै गएको कोभिड–१९ को संक्रमणले समाजका नियमित प्रक्रिया अवरुद्ध हुन पुग्यो । जसले गर्दा गरिब विपन्न मजदुर ज्यालादारीमा काम गर्ने गुजारा चलाउन नै समस्यामा परेका छन् । कतिपय भोक भोकै मृत्यु वरण गर्न पुगे । कतिपय कुपोषणको सिकार भयका छन् । पोषणयुक्त खानाको अभावमा गर्भवती महिला बालबालिका विरामी तथा ज्येष्ठ नागरिक समस्यामा पर्दै आएका छन् ।

यसैगरी, माहामारीको डरबीच पनि मुलुकमा दैनिकजसो दर्दनात्मक हत्या, हिंसा जबरजस्ती करणी र बलत्कारजस्ता घटना घटिरहेका छन् । महिला दलित नाबालिका गरिब विपन्न परिवारका सदस्य निरन्तर हिंसाका सिकार हुने क्रम जारी छ । अहिलेको तथ्यांकअनुसार ३० महिनामा ५ हजार ६ सय ३४ बलात्कृत, १६ जनाको हत्या भयको तथ्यांक राजधानी पत्रिकामा प्रकाशित छ । यस तथ्यांकले समाजमा सामाजिक न्याय हराउँदै गएको संकेत गरेको छ । प्रहरीको तथ्यांकलाई विश्लेषण गर्दा हरेक दिन औसत सात जना महिला बलात्कृत र प्रत्येक दुई महिनाका बीचमा एक जनाको बलात्कारपछि हत्या हुने देखिएको छ । कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएर आन्दोलित भइरहेका छन् । हरेक कर्मचारीमा जवाफदेहिता र सुशासन छैन ।

कुनै पनि जात, धर्म, कुल वा रङमा जन्मेकै कारण जीवनभर हेपिनुपर्ने, अनागरिक बनेर बाँच्नुपर्ने अवस्थाले मानव सभ्यता कलंकित बनाएको छ
जनतालाई अपमानित बोली व्यवहार गर्ने, सेवाग्राहीलाई झुलाएर दुःख दिने, शासकीय रबाफ देखाउने, सेवकमा रूपान्तरण हुन नचाहने, घुसखोरी अनियमितताजस्ता कुराले जनता आक्रान्त छन् । त्यसैगरी, वैदेशिक रोजगारीमा हुने हिंसाले धेरैको जीवन पीडादायी बनेको छ । अझ यसमा रोजगारी गुमेर स्वदेश फर्कनेहरू ऋण र अपमानको भारी बोकेर फर्किंदै छन् । यसरी फर्किनुपर्दाको पीडा उत्पीडन सहन नसकेर कयौंले आत्महत्या गरेको उदाहरण टड्कारो छ सडक सडकमा बेसहारा बालबालिका, महिला, अपांग यत्रतत्र भौतारिरहेका छन् । यस्तो अवस्था रहनु मुलुकको लोककल्याणकारी राज्यव्यवस्थाको निमित्त शोभनीय विषय होइन । यस्ता पीडित पक्षलाइ राज्यले सरक्षकत्व प्रदान गर्न सक्नुपर्दछ । राज्य नै अन्तिम अभिभावक हो । नागरिक कल्याणको सुनिश्चितता कायम गर्नु राज्यको प्रमुख दायित्व हो । आफ्ना नागरिकप्रति सम्मान र बराबरीको व्यवहार गरी अभिभावकत्व प्रदान गर्नु कर्तव्य हो । त्यसैले, सामाजिक संरक्षणबिना जोखिम, विक्षिप्तता, विपत्तिमा रहेका कारण सहयोगको अपेक्षा र प्रतीक्षामा रहेका नागरिकका आवश्यकतालाई तत्काल पूरा गरी सामाजिक न्यायको प्रत्याभूति दिन जरुरी छ ।

सामाजिक न्याय के हो भन्ने सन्दर्भमा विभिन्न विद्धान्ले आआफनै किसिमले व्याख्या गरेका छन् । केही विद्वान्ले सामाजिक न्याय भनेको समाजले आविष्कार गरेको सत्यतामा आधारित सिद्धान्त, पद्धति र विषयको समग्रता हो र यो विवेक संगत आधारमा एक मान्छेले अर्काे मान्छलाई गर्ने व्यवहार भनेका छन् । यसैगरी, इमानुअल कान्टले समाजमा हरेक मानिसको आआफ्नो गरिमा हुन्छ, जसलाई स्वीकार गरी उसको प्रतिभालाई विकास र लक्ष्य प्राप्तिमा अवसर र न्यायका लागि तमाम व्यक्तिलाई समुचित वा बराबरको अवसर दिइनु हो भनेका छन् । हाम्रो नेपालको संविधान २०७२ ले ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ । त्यसमध्ये धारा १६ मा व्यक्तिले बाँच्न पाउने हक मात्र होेइन कि सम्मानपूर्वक बाँच्न पाउने अधिकारसम्मको प्रावधान राखेको छ ।

नेपालको संविधानको प्रस्तावनामा नै सामन्ती निरंकुश केन्द्रीकृत एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडन र विभेदको अन्त्य गर्दै अर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ । धारा ४२ मा सामाजिक न्यायको हकको व्यवस्था गरेको पाइन्छ । जसमा समानुपातिक समावेशी गराइने, आर्थिक रूपमा विपन्नलाई स्वास्थ्य, आवास, रोजगार, खाद्धान्न, सामाजिक सुरक्षामा विशेष अवसर, अपांगलाई सम्मानपूर्वक बाँच्न पाउने र सार्वजनिक सेवा सुविधा उपलब्ध गराउने, प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहँुच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएका बीउबिजन कृषि प्रजातिको छनोट र हक हुने भनिएको छ । लोकतान्त्रिक आन्दोलनको क्रममा घाइते भएका आपांग भएकाको, शहीद परिवारको उचित सम्मानसहित न्याय, शिक्षा, रोजगार, आवास र स्वास्थ्य सुरक्षाको व्यवस्थामा प्राथमिकताका साथ अवसर पाउने हक हुने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
मनोरञ्जन

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले
मनोरञ्जन

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी
मनोरञ्जन

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई
मनोरञ्जन

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com