राजु मास्टरले गरे धु मधामसँग प्रेमिकासँग विबाह, यसरी डोलीमा नै च ढेर केटीलाई लिन जाँदा देखियो भब्य माहोल, यि चर्चित कलाकारहरु गएका थिए राजु मास्टरको विबाहमा, ब ल्छिले हँसाउनु हसाए, भिडियोमा हेर्नुहोस् राजु मास्टरकी सुन्दरी पत्नि र धुमधामसँग गरिएको विबाहको रमाइला दृश्यहरु, सामाजिक संजालमा भिडियो भा इरल
चर्चित हाँस्यकलाकार राजु पौडेल मास्टरले धुमधामसँग विबाह गरेका छन् । हाल हल्का रमाइलोमा अभिनय गरिरहेका राजुले कुनै समय मेरी बास्सैमा अभिनय गर्दा उनको कामको चौतर्फी तारिफ हुन्थ्यो । जीवन्त अभिनयका कारण चर्चामा रहेकोराजु र बल्छीको जोडीको कामको अहिले पनि प्रशंसा भइ नै रहन्छ । यसैबिच अहिले ासमाजिक संजालमा एउटा भिडियोको निकै चर्चा छ । भिडियोमा राजु मास्टररको विबाहको दृश्य देखाइएको छ । जहाँ मेरी बास्सैको टिम नै जन्ती जाने का गरेको दृश्यले दर्शक अहिले पनि मस्तसँग आनन्द मान्दै हेरिरहने दृश्य छ । हेर्नुहोस् भिडियो