पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
काठमाडौं – आजको पात्रो : आज ३ मंसिर, शुक्रबार । तद्अनुसार १९ नोभेम्बर । कात्तिक शुक्लपक्ष पूर्णिमा तिथि । आज चन्द्रग्रहण भनिए पनि नेपालमा कुनै ग्रहण छैन, प्रभाव पर्ने छैन...