बुबा आमा ऋणमा डुबेको थाहा पाएपछि इन्द्रेणीकी आयुषा गौतम निरन्तर घण्टौँसम्म भक्कानिइन्
बुबा आमा ऋणमा डुबेको थाहा पाएपछि इन्द्रेणीकी आयुषा गौतम निरन्तर घण्टौँसम्म भक्कानिइन्, लाइभ अन्तरवार्तामा रुन सुरु गरेकी आयुषा बुबा आमाको ऋणका कारण राम्ररी खान र सुत्न समेत नसकेको बताउँदै खोलीन् ...